मुख्य समाचार
शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज | रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया | सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता |

इटहरीले जित्यो प्रथम जाँते भेट्रान्स कपको उपाधि

Kanchan24 1+ समाचार ( )
केराबारी ६–० को फराकिलो अन्तरले पराजित
२५ भाद्र २०८०, सोमबार

-राजु गौतम ।  लेटाङ । प्रथम जाँते भेट्रान्स कपको उपाधि इटहरीले जितेको छ । सोमबार भएको फाइनल खेलमा केराबारी भेट्रान्स क्लवलाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै इटहरी भेट्रान्स क्लवले उपाधि हात पारेको हो । लेटाङ ९ जाँतेको साकेला खेल मैदानमा सम्पन्न फाइनल खेलमा इटहरी भेट्रान्स क्लवले केरावारी विरुद्ध सानदार जित हात पार्दै उपाधि चुमेको हो ।

जाँते भेट्रान्स क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताको उपाधि विजेता इटहरीले  ट्रफी सहित ५१ हजार र उपविजेता केरवारीले ट्रफी सहित ३१ हजार हात पारेको छ । झापा, मोरङ र सुनसरीका ८ वटा भेट्रान टीमको सहभागिता रहेको प्रतियोगिता भदौ १८ गतेबाट २५ गतेसम्म सञ्चालन भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार