मुख्य समाचार
शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज | रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया | सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता |
मुख्य समाचार
शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज | रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया | सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता |


कञ्चनरूपमा आर्या फर्माल्याबको पारा–मेडिकल कार्यक्रम , स्वदेशी औषधिको गुणस्तरमा जोड

Kanchan24 318+ समाचार ( )
१८ चैत्र २०८२, बुधवार

कञ्चनरूप । स्वदेशी औषधि उद्योगको गुणस्तर, बजार विस्तार र स्वास्थ्य क्षेत्रमा विश्वास निर्माणलाई केन्द्रमा राख्दै आर्या फर्माल्याब प्रा।लि।ले सप्तरीको कञ्चनरूपमा पारा–मेडिकल सम्बन्धी विशेष कार्यक्रम सम्पन्न गरेको छ।

कञ्चनरूप नगरपालिका–७ स्थित न्यू फेमेली रिसोर्ट एन्ड सेकुवा कर्नरमा कुबेर फार्मेसीको संयुक्त सहकार्यमा आयोजित कार्यक्रममा औषधि व्यवसायी, वितरक, स्वास्थ्यकर्मी तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा कम्पनीका म्यानेजिङ डाइरेक्टर विकास बराल ले आर्या फर्माल्याबको वर्तमान अवस्था, उत्पादनको दायरा, बजार रणनीति र आगामी योजनाबारे प्रस्तुति दिएका थिए। उनले नेपालमा उत्पादन गर्ने ७० औषधि कम्पनीमध्ये आर्या पाँचौं स्थानमा रहेको दाबी गर्दै गुणस्तर र विश्वसनीयतामा कम्पनीको निरन्तर प्रतिबद्धता रहेको बताए।

बरालले बजारमा देखिने अस्वस्थ प्रतिस्पर्धा स्वदेशी उद्योगका लागि चुनौती बने पनि गुणस्तरीय औषधि, भरपर्दो सेवा र सुलभ मूल्य नै कम्पनीको मुख्य आधार रहेको स्पष्ट पारे। उनका अनुसार कम्पनीले आफ्ना उत्पादनलाई मुख्य रूपमा “स्पार्कल विभाग” र “इनभिजन विभाग” मा वर्गीकरण गरी विभिन्न रोग तथा स्वास्थ्य समस्याका लागि औषधि बजारमा उपलब्ध गराउँदै आएको छ।

स्पार्कल विभागअन्तर्गत ज्वरो, एलर्जी, खोकी, दुखाइ, संक्रमण तथा बालरोगसम्बन्धी औषधिहरू समावेश छन्। त्यस्तै इनभिजन विभागमा छाला, पेट, एलर्जी र ब्याक्टेरियल संक्रमणजस्ता जटिल अवस्थाका लागि आवश्यक औषधिहरू उत्पादन हुँदै आएका छन्। कम्पनीले यी उत्पादनहरू बालबालिका तथा वयस्क दुवैलाई लक्षित गरी तयार पारिएको जनाएको छ।

कञ्चनरूप व्यापार संघका सचिव शशी साह ले यस्ता कार्यक्रमले स्वास्थ्य क्षेत्रका सरोकारवालाबीच समन्वय र अनुभव आदान–प्रदानको वातावरण सिर्जना गर्ने बताए। औषधि व्यवसायी संघ सप्तरीका अध्यक्ष राजकुमार साह ले यस्ता अन्तरक्रियात्मक कार्यक्रम नियमित रूपमा हुनुपर्नेमा जोड दिँदै वर्षमा कम्तीमा एक पटक निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए।

आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य कम्पनीका उत्पादनबारे जानकारी गराउनु, व्यवसायी तथा उपभोक्ताबाट सुझाव संकलन गर्नु र वितरक–ग्राहक–कम्पनीबीचको सम्बन्धलाई थप मजबुत बनाउनु हो।

कार्यक्रममा एरिया म्यानेजर दिलिप पटेल, सुदामा फार्मेसीका सञ्चालक राजु प्रसाद गुप्ता, kanchan24.com का सम्पादकअनिल पोखरेल ,पत्रकार भोला पासवान  लगायत विभिन्न औषधि व्यवसायी तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता रामचन्द्र साह ले गरेका थिए भने सञ्चालन चित्रंजन यादव ले गरेका थिए।

अन्त्यमा कुबेर फार्मेसीका सञ्चालक सागर साह ले धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले स्वास्थ्य क्षेत्रका सरोकारवालाबीच सहकार्य र विश्वासलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए।

प्रतिक्रिया

nEcdyGgx'" १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx????%2527%2522\'\" १३ जेठ २०८३, बुधवार

555

@@ovePx १३ जेठ २०८३, बुधवार

555

nEcdyGgxUo50fNE6'; waitfor delay '0:0:15' -- १३ जेठ २०८३, बुधवार

555

nEcdyGgxeeFF6ZUf' OR 42=(SELECT 42 FROM PG_SLEEP(15))-- १३ जेठ २०८३, बुधवार

555

nEcdyGgxkeRXs5D4') OR 193=(SELECT 193 FROM PG_SLEEP(15))-- १३ जेठ २०८३, बुधवार

555

nEcdyGgxYuN2eMTr')) OR 460=(SELECT 460 FROM PG_SLEEP(15))-- १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx'||DBMS_PIPE.RECEIVE_MESSAGE(CHR(98)||CHR(98)||CHR(98),15)||' १३ जेठ २०८३, बुधवार

555

nEcdyGgx १३ जेठ २०८३, बुधवार

555

-1" OR 2+424-424-1=0+0+0+1 -- १३ जेठ २०८३, बुधवार

555

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार