मुख्य समाचार
सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो |

राष्ट्रिय मानवअधिकार आयोगसँग निष्पक्ष छानबिन गर्न पत्रकार महासङ्घ, सप्तरीको आग्रह

Kanchan24 315+ समाचार ( )
२८ चैत्र २०८१, शुक्रबार

राजविराज । काठमाडौंको तिनकुनेमा एक पत्रकारको ज्यान जानेगरी भएको घट्नाको निष्पक्ष र स्वतन्त्र छानबिनका लागि राष्ट्रिय मानवअधिकार आयोगसँग नेपाल पत्रकार महासङ्घ, सप्तरीले आग्रह गरेको छ ।
शुक्रबार आयोगलाई एक पत्र पठाउदै यस्तो आग्रह गरेको महासङ्घका जिल्ला अध्यक्ष श्रवणकुमार देवले जनाएका छन ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घट्नामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा हनन हुने गरी सञ्चार गृह र सञ्चारकर्मी माथि आक्रमण भएको र पत्रकार सुरेश रजकलाई आगोमा जलाएर हत्या गरिएको घट्नाका सन्दर्भमा नेपाल पत्रकार महासङ्घ सप्तरीले निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषीमाथि कारबाही, मृतक पत्रकारका परिवार तथा क्षति पुगेको सञ्चारगृहलाई क्षतिपूर्ति, घाइते पत्रकारको निःशुल्क उपचार, सञ्चार गृह र सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूति तथा विगतदेखि नै प्रेस स्वतन्त्रता हननका संलग्न रहेकाहरूलाई कानुनी कारबाहीको माग गर्दै नेपाल सरकारका माननीय गृहमन्त्रीसमक्ष यही पुस १८ गते ध्यानाकर्षण पत्र पेस गरेको पत्रमा अवगत गराइएको अध्यक्ष देवले बताए  ।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार