मुख्य समाचार
नेकपा (संयुक्त) को आह्वान : ‘घुस नखानेहरूको पार्टी’ बनाउन जेनजी र नागरिकलाई साथ दिन अपील | कञ्चनरूपमा ९ सय ७८ केजी गाँजासहित एक युवक पक्राउ | डाक्नेश्वरीमा वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न | रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस |

कविता : हार्दिक श्रद्धाञ्जली

Kanchan24 1+ समाचार ( )
- गणेश दवाडी
२९ भाद्र २०८०, शुक्रबार

                                    हार्दिक श्रद्धाञ्जली             

                           सुवासका   सुवासले  देश  मगमगायो
                           यिनकै   बुद्धिमत्ताले  संविधान  आयो ।

                           शालिनता   भद्रताको   विशेषता  थियो
                           अचानक जाज्वल्य यो दीप किन निभ्यो
                           नेपालीका   भरोसा  र अडेसाको खम्बा
                           सुवासमा    कहि पनि   देखिएन    दम्भ ।  

                          सुवासको   पदचाप   पछ्याउँदै  जाऔं
                           उनको   योगदानलाई   स्वर दिई गाऔं
                           यसैबाट सच्चा हुन्छ हाम्रो श्रद्धाञ्जली

                           दुई थुङ्गा मनका फूलले चढाऔं अञ्जुली ।।   

 - गणेश दवाडी, लेटाङ                                           

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार