मुख्य समाचार
कञ्चनरूपको कबिलासामा आगलागी गाई र गोठ खरानी | लिटिल फ्लावर सेकेन्डरी स्कुलले ग¥यो एस.इ.इ दिने विद्यार्थीको बिदाई | मानव विकासको सुरुवातदेखी नै महिलाहरूमाथि श्रममा शोषण गरिने गरेको : न्यायाधीश अच्चुत कुमार आचार्य | छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सप्तरीमा एक शिक्षक पक्राउ | नन्दराज कप’ फूटबल प्रतियोगिता उपाधि महुलीको पोल्टामा | मुलुकमा भ्रष्टाचार मौलाएको नेकपा एसका महासचिव घनश्याम भुसालको आरोप | कुम्भ स्नानबाट फर्किदा दुर्घटनामा परि कञ्चनरूपका ३ को घटनास्थलमै मृत्यु | विभिन्न जातिको धर्मसंस्कृति भेषभुषा तथा भाषा देशको गहना हो :मन्त्री लेखी | नन्दराज कप फूटबल प्रतियोगिताको उद्‌घाटन खेलमा जगतपुर विजयी | ओली नेतृत्वको सरकार ढाटको सरकार भएको पूर्व प्रधानमन्त्री खनालको टिप्पणी |
मुख्य समाचार
कञ्चनरूपको कबिलासामा आगलागी गाई र गोठ खरानी | लिटिल फ्लावर सेकेन्डरी स्कुलले ग¥यो एस.इ.इ दिने विद्यार्थीको बिदाई | मानव विकासको सुरुवातदेखी नै महिलाहरूमाथि श्रममा शोषण गरिने गरेको : न्यायाधीश अच्चुत कुमार आचार्य | छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सप्तरीमा एक शिक्षक पक्राउ | नन्दराज कप’ फूटबल प्रतियोगिता उपाधि महुलीको पोल्टामा | मुलुकमा भ्रष्टाचार मौलाएको नेकपा एसका महासचिव घनश्याम भुसालको आरोप | कुम्भ स्नानबाट फर्किदा दुर्घटनामा परि कञ्चनरूपका ३ को घटनास्थलमै मृत्यु | विभिन्न जातिको धर्मसंस्कृति भेषभुषा तथा भाषा देशको गहना हो :मन्त्री लेखी | नन्दराज कप फूटबल प्रतियोगिताको उद्‌घाटन खेलमा जगतपुर विजयी | ओली नेतृत्वको सरकार ढाटको सरकार भएको पूर्व प्रधानमन्त्री खनालको टिप्पणी |


कोशी प्रदेश सवारी दुर्घटना अपडेट

Kanchan24 1+ समाचार ( )
२ पौष २०८०, सोमबार
मोरङ ।  कोशी प्रदेशका १४ जिल्लामा भएका सवारी दुर्घटनामा १२ जना घाइते भएका छन् । मोरङ, सुनसरी र झापा जिल्लामा आइतबार दिउँसोदेखि गएराति सम्म भएका ८ वटा दुर्घटनमा १२ जना घाइते भएका हुन् । हेर्नुहोस् सवारी दुर्घटनाको पुरा विवरण यस्तो छ :

घटनाको छोटकरी विवरण

मिति २०८०।०९।०१ गते अं १०:३० बजेको समयमा जिल्ला मोरङ बेलवारी सिसौली चोक स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम जादै गरेको प्र -०४-००१ ९६२७ नं १५० सिसि को मो .सा. ले पैदलयात्री ऐऐ. बस्ने बर्ष ८६ को कमला गिरिलाइ ठक्कर दिइ  सामान्य घाइते भई उपचारको लागी नोवेल अस्पताल बेलवारी पठाएको, मो सा चालक मोरङ रंगेलि पा बस्ने बर्ष २४ को सुजित साह उपचारमा संलग्न, मो .सा. नियन्त्रणमा उक्त स्थान ट्रापोष्ट  बेलवारीवाट ५०० कि मि पश्चिम पर्ने ।सचाअप प्राप्त गरेको , मापसे नगरेको , पैदलयात्रीको कारणले दुर्घटना भएको

मिति २०८०।०९।१ गते .१२:२० बजेको समयमा जिल्ला झापा मेचिनगर नपा-१३ स्थित भित्री पक्की सडक खण्डमा चारआली बाट चन्द्रगढी जाँदै गरेको  प्र१-०१-०१३प ५५९७ . को (१५० सिसि) मोसा आफै अनियन्त्रीत भई दुर्घट्ना हुँदा मोसा चालक जिल्ला झापा मेचिनगर नपा-१३ तेलिबारी बस्ने बर्ष . ५२ को धन प्रसाद लिम्बु गम्भिर घाईते भई उपचारको लागि BNC हस्पिटल बिर्तामोड पठाएको, मोसा प्रचौ चारआलि झापाको नियन्त्रणमा, उक्त स्थान ट्राप्रपोष्ट चाआलि बाट . ५०० मिटर दक्षिण पर्ने ।कागजपत्र-नखुलेको,मापसे-नगरेको,कारण-मोसा तिब्रगति

मिति २०८०।०९।०१ गते अं १४:४० बजेको समयमा जिल्ला मोरङ सुन्दरहरैचा .पा. आश्रय सुधार केन्द्र अगाडी भित्रि पक्कि सडकखण्डमा उतरवाट दक्षिण तर्फ जादै गरेको को ३९७२ नं को अटोले साइकलयात्री ऐऐ. बस्ने बर्ष ४० को शुक्ली चौधरीको टाउकोमा सामान्य चोट लागी स्थानिय ओमनमोसायी मेडिकलमा उपचार भईरहेको ,दुवै सवारी साधन अटो चालक जिल्ला मोरङ बिराटनगर ..पा. बस्ने बर्ष २८ को मणिकलाल गोसाइ प्र.चौ. गछियाको नियन्त्रणमा, उक्त स्थान ट्रापोष्ट गछियावाट ५०० मिटर दक्षिण पर्ने साईकललेअचानक बाटो क्रश गर्दा दुर्घटना भएको , मापसे नगरेको  का. साथमा नभएको

मिति २०८०।०९।०१ गते १४४५ बजेको समयमा जि.सुनसरी भोक्राहा नरसिंह गा.पा. फुलचोक स्थित पुर्ब पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको को ११ ७७३१ नं.को २२० सि.सि.को मोसा विपरित दिशाबाट आउदै गरेको को २२ ८७९१ नं.को १२५ सि.सि.को मोसा एक आपसमा ठक्कर लागि दुर्घट्ना हुदा को ११ ७७३१ नं.को मो.सा. चालक जि.सुनसरी कोशी गापा बस्ने बर्ष ३५ को बैजनाथ यादब सामान्य घाइते भई उपचारको लागि जिल्ला अस्पताल इनरुवा पठाइएको, अबस्था सामान्य, को २२ ८७९१ नं.को मोसा चालक जि.धनकुटा धनकुटा नपा बस्ने बर्ष २८ को जुसन राइ दुबै सवारी साधन .प्र.का. लौकहिको नियन्त्रणमा, घट्नास्थल ट्रा.प्र.पो. लौकहिबाट अं.. किमि पुर्व पर्ने सचाअप नखुलेको मापसे नगरेको कारणःचालकको सडकमा ध्यान केन्द्रित नभएको

मिति २०८०/०९/०१ गते अं. १८:२० बजेको समयमा जि. मोरङ सुन्दरहरैचा .पा. सलकपुर स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको को ३५ १३०९ . को (१५० सि.सि.) मो.सा.ले दक्षिणबाट उत्तर तर्फ बाटो क्रस गर्दै गरेको पैदलयात्री जि. सुन्सरी रामधुनि .पा. बस्ने बर्ष अं. ४९ कि बिष्णु कुमारी न्यौपानेलाई ठक्कर दिई घाईते भई उपचारको लागि न्युरो अस्पताल बिराटनगर पठाएको घाईतेको निधारमा चोट अबस्था गम्भिर,मो.सा. चालक जि. सुनसरी इटहरी ...पा. बस्ने बर्ष ४० को सुर्य बहादुर तामाङ उपचारमा संलग्न रहेको, मो.सा. .प्र.का. बिराटचौकको नियन्त्रणमा ,उक्त स्थान ट्रा.प्र.पो.बिराटचौकबाट अं. . किमि पश्चिम पर्ने ।सचाअप भएको,मापसे नगरेको,कारणःपैदलयात्रीको लापरबाही

मिति २०८०।०९।०१ गते . १९:०० बजेको समयमा जिल्ला झापा शिवसताक्षी .पा.-११  दुधे शिवगञ्ज भित्र पक्की सडकखण्डमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको मे६प २०१२ . को (१२५ सि.सि.) मो.सा. विपरीत दिशाबाट जाँदै गरेको प्र१-०१-०१६प ७०३० . को (१२५ सि.सि.) स्कुटी एक आपसमा ठक्कर खाई दुर्घट्ना हुँदा मो.सा. चालक देश भारत बिहार बस्ने वर्ष अं. २५।२६ को अरुण साह गम्भिर उपचारको लगि BNC हस्पिटल बिर्तामोड लगिएको ,स्कुटि चालक जि. सुनसरी धरान १५ बस्ने वर्ष ३५ को प्रणय राई सामान्य घाईते उपचारको लागि स्थानिय मेडिकल दुधे लगिएको, स्कुटीमा पछाडी सवार जिल्ला झापा शिवसताक्षी .पा. बस्ने बर्ष १८ को एनिस लिम्बु गम्भिर घाईते भई उपचारको लागि BNC हस्पिटल बिर्तामोड पठाएको ,दुबै सवारी साधन .प्र.का. झिलझिलेको नियन्त्रणमा रहेको, उक्त स्थान ट्रा.प्र.पोष्ट झिलझिलेबाट अं. किमि पुर्व दक्षिण पर्ने ।कागजपत्र-नखुलेको,मापसे-नखुलेको,कारण-दुवै सवारी साधन तिब्रगति

मिति २०८०।०९।०१ गते .१८:३० बजेको समयमा जि. सुनसरी रामधुनि .पा. तितृचोक स्थित चतरा कान्छि चोक पक्कि सडकखण्डमा दक्षिणबाट उत्तर तर्फ जादै गरेको प्र.-०२-००२ .८४३२ नम्बरको अटोले बाटो क्रस गर्दै गरेको पैदलयात्रि .. बस्ने बर्ष ५५ की धनदेबी सापकोटा सामान्य घाइते भईउपचारको लागि न्युरो अस्पाताल बिराटनगर पठाइएको, अटो चालक .. बस्ने बर्ष ४० को दिपक श्रेष्ठको दाईने पातामा सामान्य चोट लागि उपचारकको लागि साई अस्पताल झुम्का पठाईएको, अटो .प्र.का. पकलीको नियन्त्रणमा, घट्नास्थल ट्रा.प्र.पो. पकलिबाट अं. कि.मि. पश्चिम पर्ने .चा..., मा..से. नखुलेको कारणः-अटो चालकको सडकमा ध्यान केन्द्रत नभएको

मिति २०८०।०९।०१ गते . २२:०० बजेको समयमा जिल्ला मोरङ मिक्लाजुङ गा.पा. सुन्दरी चोक स्थित भित्री कच्ची सडकखण्डमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको मे ४६७७ .को (१५० सिसि) मो.सा. आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोसा चालक .. बस्ने बर्ष ३६ को मणि मगरको टाउकोमा चोट, . मो.सा. पछाडि सवार .. बस्ने बर्ष अं ५० को याम बहादुर राना मगरको निधारमा गहिरो चोट अवस्था गम्भिर दुबै  घाईतेहरुलाई  उपचारको लागी अरनिको अस्पताल उर्लाबारी पठाई उपचार भईरहेको, मो.सा. .प्र.चौ. टाँडीको नियन्त्रणमा, उक्त स्थान  ट्राप्रपो मधुमल्लाबाट अं  १६ कि.मी. पश्चिम पर्ने।सचाअप साथमा नभएको,कारणःमा..से.

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार