मुख्य समाचार
नेकपा (संयुक्त) को आह्वान : ‘घुस नखानेहरूको पार्टी’ बनाउन जेनजी र नागरिकलाई साथ दिन अपील | कञ्चनरूपमा ९ सय ७८ केजी गाँजासहित एक युवक पक्राउ | डाक्नेश्वरीमा वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न | रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस |

शरणार्थी प्रकरणको अनुसन्धानमा देउवाले सघाइरहनुभएको छ:कांग्रेस प्रवक्ता

Kanchan24 1+ समाचार ( )
२ जेठ २०८०, मङ्गलबार

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सघाइरहेको बताएका छन् । 

मंगलबार काठमाडौंमा पत्रकारहरूसँग कुराकानी गर्दै अर्थमन्त्रीसमेत रहेका प्रवक्ता महतले शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धानका लागि सभापति देउवाले सघाइरहेको बताएका हुन् ।

शरणार्थी प्रकरणमा सभापति देउवा किन मौन भन्ने प्रश्नको जवाफमा महतले भने, 'पहिलेदेखि नै उहाँ (देउवा) को धेरै बोल्ने बानी छैन । निष्पक्ष अनुसन्धानमा सघाइरहनुभएको  छ ।' 

प्रवक्ता महतले नक्कली शरणार्थी प्रकरणमा दोषी प्रमाणित भए कानुनअनुसार कारबाही हुने बताए ।   नक्कली शरणार्थी प्रकरणकै कारण सत्ता समीकरण फेरबदल हुने महतले बताए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार