मुख्य समाचार
अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित |

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सप्तरीमा एक शिक्षक पक्राउ

Kanchan24 336+ समाचार ( )
२१ फाल्गुन २०८१, बुधवार

कञ्चनरूप  विद्यालयमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सप्तरीको सप्तकोसी नगरपालिकाको एक विद्यालयका एक शिक्षक पक्राउ परेका छन् ।

गत मङ्गलबार विद्यालयमा करार सेवामा शिक्षक पदमा कार्यरत ३३ वर्षीय शिक्षकले विद्यालयमा अध्ययनरत एक छात्रामाथि विद्यालयको कोठामा यौन दुर्व्यवहार गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्राक्टिकल विषयमा राम्रो अङ्क दिने र सोही विषयमा केही कुरा गर्नेछु भन्दै शिक्षकले छात्रालाई कक्षाकोठामा यौन दुर्व्यवहार गर्न थालेपछी आफू चिच्याएको पीडित छात्राले प्रहरी समक्ष बयान दिएकी छिन् । 
कोठामा लगेर शिक्षकले छात्रालाई जिउमा सुम्सुम्याउने‚ अङ्गालो हाल्ने‚ कपाल तान्ने‚ जस्ता क्रियाकलाप गर्न लागेपछि छात्राले हल्ला गरेकी थिइन् । छात्राको हल्ला सुनेर पुगेका विद्यार्थी र अभिभावकले शिक्षकलाई नियन्त्रणमा लिएर प्रहरीलाई खवर गरेका थिए ।
पीडित छात्राका आफन्तले बुधबार इलाका प्रहरी कार्यालय कञ्चनपुरमा शिक्षकविरुद्ध उजुरी दिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिएका छन ।
पक्राउ परेका शिक्षकलाई बुधबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गरेर यौन दुर्व्यवहार कसुरमा अनुसन्धान अघि बढाइएको उनले बताए ।  
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार