मुख्य समाचार
सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो |

राजविराजका अधिकृत गुरुङलाई कामकाजमा कुनै अवरोध नगर्न अन्तरिम आदेश

Kanchan24 315+ समाचार ( )
१० फाल्गुन २०८०, बिहीबार

राजविराज । उच्च अदालत जनकपुर राजविराज इजलासले राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु गुरुङलाई कामकाजमा कुनै अवरोध नगर्न अन्तरिम आदेश दिएको छ ।
यस अघि अल्पकालीन आदेश दिएको अदालतको बिहीबारको इजलासले अन्तरिम आदेश दिएको हो । न्यायाधीश विमल सुवेदी र पूर्ण प्रसाद राजवंशीको संयुक्त इजलासले कामकाजमा नगर्न अन्तरिम आदेश दिएको हो ।
आदेशमा गुरुङलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा नियमित कामकाज गर्न गराउन कुनै बाधा व्यवधान वा अवरोध नगर्नु नगराउनु भनी विपक्षी कार्यवाहक नगर प्रमुख इसरत परबीन समेतका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२९१० बमोजिम अन्तरिम आदेश जारी गरिएको आदेशमा भनिएको छ ।
नगरपालिकाको कार्यपालिकाको २२ माघको बैठकले गुरुङलाई फिर्ता पठाउने निर्णय गरेको थियो । सोही निर्णय विरुद्ध गुरुङ अदालतमा गएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार