मुख्य समाचार
सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही | बादलको अभिव्यक्तिले एमालेमा तरंग | मालपोत कार्यालय सप्तरीबाट लेखापढी व्यवसायी पक्राउ | सप्तरीमा प्रतिबन्धित औषधिसहित युवक पक्राउ | राजविराजमा डोजरको गर्जन : वर्षौँदेखि सडक निल्ने संरचनामाथि अन्ततः नगरपालिकाको प्रहार | कञ्चनरूपमा आर्या फर्माल्याबको पारा–मेडिकल कार्यक्रम , स्वदेशी औषधिको गुणस्तरमा जोड | सडकमा आन्दोलन,नेताका सन्तान विदेशमा, कार्यकर्ताका सन्तान खाडीमा | तिरहुत गाउँपालिकाद्वारा किसानलाई स्प्रे मेसिन वितरण |

कञ्चनरूपको बदगामा मोटरसाइकल दुर्घटनामा घाइते अर्का एक युवकको पनि मृत्यु

Kanchan24 307+ समाचार ( )
२३ चैत्र २०८१, आइतबार

कञ्चनरूप । सप्तरीको कञ्चनरूप स्थित बदगामा चैत्र १३ बुधबार राती मोटरसाइकल दुर्घटनामा घाइते अर्का एक युवकको पनि मृत्यु भएको छ । 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सप्तरी रुपनी गाउँपालिका. ४ बस्ने वर्ष ३४ को सन्तोष ईसर गम्भीर घाइतेको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको थियो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत भारदहबाट कंचनपुर तर्फ आउदै गरेको बागमती २–०२–०१६ प १२५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई रोडको साईडमा पल्टिँदा दुर्घटनामा गम्भीर कञ्चनरूप  नगरपालिका १२ रूपनगर बस्ने वर्ष २७ का बिक्रम बन्जाराको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको थियो भने गम्भीर घाइते रहेका रुपनी गाउँपालिका। ४ सन्तोष ईसर आज मृत्यु भएको छ ।

दुर्घटना गम्भीर घाईते दुवैजनालाई तत्काल नोबेल अस्पताल विराटनगर पठाइएकोमा मोटरसाइकल चालक बन्जाराको सोही दिन मृत्यु भएको थियो भने ईसर आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

भुपेन्द्र प्रसाद यादव २३ चैत्र २०८१, आइतबार

सिमीत गतिमा गाडी हाकौ र ट्राफिक नियमकाे पालना गरि सुरक्षित बनौ।

सीमित गतिमा गाडी नहुदा हामी हाम्राे अति मिलनसार साथी गुमाइरहेका हुनेछौं २३ चैत्र २०८१, आइतबार

ट्राफिक नियमकाे पालना गरौ सुरक्षित बनौ।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार