कञ्चनरूप । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको क्भ्भ् परीक्षा २०८१ को नतिजामा कञ्चनरूपको लिटिल फ्लावर सेकेन्डरी बोर्डिङ स्कुल रूपनगरका विद्यार्थीहरूले उत्कृष्ट सफलता हासिल गरेका छन् ।
स्कुल १६ जना विद्यार्थीहरूमा एक जना विद्यार्थी ४ जिपिए ल्याउन सफल भएका छन् भने ९ जनाले ए प्लस, ७ जनाले ए ग्रेड हासिल गरेको छन् । ४ जिपिए ल्याउनेमा ऋषि बस्नेत हुन भने ए प्लस ल्याउने छन् ।
शतप्रतिशत सफल नतिजा निकालेको विद्यालयको प्रिन्सिपल शान्त अधिकारीले जानकारी दिएका छन ।