मुख्य समाचार
सप्तरीका चारै क्षेत्रमा ‘हेभीवेट’ भिडन्त : फागुन २१ को चुनाव प्रतिष्ठाको निर्णायक परीक्षा | अदालतको कडा सन्देश : कञ्चनरुप विवादमा उपमेयर असफल | सप्तरीमा गगन थापा कडा अभिव्यक्ति: ‘भदौ २३–२४ बिर्सन सकिँदैन, संकटमा काँग्रेस नै भरोसा’ | पुराना हारको बदला कि नयाँको उदयः सप्तरी–१ को चुनावी माहोल | मधेश केन्द्रित चुनावी अभियानमा बालेन, सप्तरीदेखि बर्दिबासतर्फ दौडाहा | पत्रकारका प्रश्नमा डीएसपी रायमाझीः अपराध नियन्त्रणमा सम्झौता हुँदैन | समानुपातिक सूचीबाट नाम हटाइनु दलको लापरवाही कि उम्मेदवारको बेवास्ता ? | चुनाव आयो, प्रश्न उहीँ छन् ,सप्तरीलाई भाषण चाहिएको हो कि नतिजा ? | आचारसंहिता कडाइः सप्तरीमा चुनावी मैदानमा अनुशासनको सन्देश | सप्तरी–२ः चुनावभन्दा ठूलो बहस मतपत्रमा नाम होइन, मधेशको दिशा राखिँदैछ |

दुर्घटना
महुलीमा मोटरसाइकल दुर्घटना हुँदा वन कर्मचारीको मृत्यु

Kanchan24 267+ समाचार ( )
२५ चैत्र २०८१, मङ्गलबार

कञ्चनरूप । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–५ बक्धुवामा मङ्गलबार मोटरसाइकल दुर्घटना हुँदा वन कर्मचारीको मृत्यु भएको छ । 
सबडिभिजनल वन कार्यालय महुलीमा वनरक्षक पदमा कार्यरत रहेका हरेराम मण्डल प्र.२–०२–००२ नम्बरको मोटरसाइकलमा महुली तर्फ जाँदै दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ । ५० वर्षीय मण्डल जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका –७ मन्सापुर निवासी रहेको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । दुर्घटनामा घाइते भएका मण्डललाई राजविराजस्थित गजेन्द्रनारायण अस्पताल ल्याइएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार