मुख्य समाचार
सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही | बादलको अभिव्यक्तिले एमालेमा तरंग | मालपोत कार्यालय सप्तरीबाट लेखापढी व्यवसायी पक्राउ | सप्तरीमा प्रतिबन्धित औषधिसहित युवक पक्राउ | राजविराजमा डोजरको गर्जन : वर्षौँदेखि सडक निल्ने संरचनामाथि अन्ततः नगरपालिकाको प्रहार | कञ्चनरूपमा आर्या फर्माल्याबको पारा–मेडिकल कार्यक्रम , स्वदेशी औषधिको गुणस्तरमा जोड | सडकमा आन्दोलन,नेताका सन्तान विदेशमा, कार्यकर्ताका सन्तान खाडीमा | तिरहुत गाउँपालिकाद्वारा किसानलाई स्प्रे मेसिन वितरण |

विराटनगरको सेन्ट्रल मलबाट हामफालेर एक जनाले गरे आत्महत्या

Kanchan24 1+ समाचार ( )
२ जेठ २०८०, मङ्गलबार

विराटनगर, २ जेठ । विराटनगरमा एक जनाले आत्महत्या गरेका छन् । विराटनगरस्थित कोचाखालका २३ बर्षिय मुकुन्द काफ्लेले सेन्ट्रलमलबाट हामफालेर आत्महत्या गरेका हुन् ।

बैशाख ३१ गते साँझ साढे ७ सात बजेको समयमा विराटनगर मेनरोडस्थित सेन्ट्रलमलको ३ तल्लाबाट हामफालेर काफ्लेले आत्महत्या गरेको हुन् । 

सेन्ट्रलमलबाट हामफालेका काफ्ले गम्भिर घाइते भएका थिए । उनको विराटनगर स्थित कोशी अस्पतालमा उपचारको क्रममासोमबार राती निधन भएको हो ।

मंगलबार कोशी अस्पतालमा पोष्टमाटम गरिसकेपछि काफ्लेको विराटनगर स्थित सिंघिया नदीमा अन्तेष्टि गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक दीपक पोखरेलले विराटनगरको सेन्ट्रलमलबाट हामफालेर आत्महत्या गरेका मुकुन्द काफ्लेको मंगलबार कोशी अस्पतालमा पोष्टमाटम पछि परिवारलाई शव जिम्मा लगाएइएको जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार