मुख्य समाचार
शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज | रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया | सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता |

सप्तरीमा करेन्ट लागी एक जनाको मृत्यु

Kanchan24 318+ समाचार ( )
२४ श्रावण २०८२, शुक्रबार

राजविराज । रुपनी गाउँपालिका–३, कटैयामा शुक्रबार बिहान करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार करेन्ट लागेर स्थानीय ४२ वर्षीय शम्भुकुमार इसरको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार इसर धान खेतमा जडान गरिएको विद्युत् मोटर खोल्ने क्रममा त्यहाँ रहेको नाङ्गो तारमा छोइएपछि करेन्ट लागेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार