मुख्य समाचार
शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज | रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया | सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता |

सप्तरीको डाक्नेश्वरीमा लावारिस गाँजा बरामद

महेन्द्र सदा 23+ समाचार ( )
२४ श्रावण २०८२, शुक्रबार

 पातो । डाक्नेश्वरी नगरपालिका–५, पातोको महादेबा टोलस्थित नहर, धानखेत र बाँसघारीमा छरिएर रहेका अवस्थामा ठूलो परिमाणमा लावारिस गाँजा बरामद गरिएको छ।

संयुक्त प्रहरी टोलीका अनुसार बरामद गरिएको गाँजा तस्करहरूले भारततर्फ लैजाने तयारीमा रहेको अवस्थामा फेला परेको हो। बरामद गाँजा १७ बन्डल, ३ सय ९६ किलो ९ सय ग्राम रहेको इलाका प्रहरी कार्यालय पातोले जनाएको छ।

प्रहरीले बरामद सामग्री आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कल्याणपुरलाई जिम्मा दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार