Logo

सप्तरीमा सडक दुर्घटना हुदाँ ४० बर्षिय युवकको मुत्यु

Kanchan 24 ३० आश्विन २०७८, शनिबार १७:०४ मा प्रकाशित

३०, आश्विन,कञ्चनरुप ।
पूूर्व पश्चिम राजमार्ग सडक खण्ड अन्र्तगत सप्तरीको शम्भुनाथ नगरपालिका स्थित मिलन चौकमा शनिवार सडक दुर्घटना हुदा रौतहटका ४०बर्षिय युवकको मुत्यु भएको छ ।
पूर्वतर्फ आउँदै गरेको ना ५ ख ९००० नम्बरको बसले सोही दिशातर्फ गइरहेको स २ प ३३३३ नम्वरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा पछाडी सवार सप्तरीको बलान विहुल गाउँपालिका–६ रौतहटका ४० वर्षीय प्रमोद मण्डल घाइते भएका उनलाई लहानस्थित सप्तऋषी अस्पतालमा उपचारपछि थप उपचारको लागि विराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा मृत्यु भएको सप्तरी प्रहरी जनाएको छ ।
घाईते भएका अर्का ब्यक्ति मोटरसाइकल चालक विहुल गाउँपालिका–६ रौतहटका ३२ वर्षीय अमरनाथ यादवलाई उपचार भैरहेको प्रहरीले जनाके छ ।


ताजा समाचार
ट्रेंडिंग समाचार