Logo

कञ्चनरुप वेरीयरमा विभत्स दुर्घटना

Kanchan 24 २ मंसिर २०७८, बिहीबार १७:२८ मा प्रकाशित

२ मंसिर, कञ्चनरुप ।
सप्तरीको कञ्चनरुप वेरियरमा हायस र बस ठोकिदा एक जनाको घटना स्थलमा मृत्यु भएको छ । मृतको आधा सिर रोडमा आधा हायसमा रहको प्रत्यक्ष दर्शीले बताएका छन ।
पश्मिबाट पूर्व तर्फ जादै गरेको बा ४ ख ५० ७९ नं.को हाय र पूर्वबाट पश्चिम आउदै गरेको ना ५ ख ४६९२ नं.को बस ठोकिदा दुर्घटना भएको प्रहरीले जनाएको छ । हायसका अन्य यात्रिहरु घाइते भएको छन भने अन्य ।मृत्यु हुनेमा ठेगााना नखुलेका ग्रिसमान सिंह रहेका छन् । प्रहरीका अनुसार गम्भिर २ जनाको बिराटनगर उपचारको लागि पठाइएको छ भने ४ जनाको कञ्चनरुप १२ स्थित धर्मेश्वर हस्पिटलमा उपचार भइरहेको बताइएको छ ।

 


ताजा समाचार
ट्रेंडिंग समाचार