Logo

ईप्रका कञ्चनपुरका डिएसपी यादव द्वारा शान्ति सुरक्षामा कमी हुन नदिने प्रतिबद्धता

Kanchan 24 ७ मंसिर २०७८, मंगलवार १९:४७ मा प्रकाशित

७ मंसिर कञ्चनरुप ।
ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीका नव आगन्तुक डिएसपी राम कुमार यादवले आफ्नो कार्यकालभरि शान्ति, सुरक्षा तथा कञ्चनपुर क्षेत्र लगायत अन्य सडकमा दुर्घटनामा न्यनीकरण गर्न सबैको सहकार्यका साथ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अन्तर्राष्ट्रिय विमान स्थल काठमाडौबाट सरुवा भई आएका यादव कञ्तजपुरमा चौथो डिएसपीको रूपमा गत शुक्रबार हाजिर भएका हुन ।
डिएसपी यादवले आफ्नो ईलाकामा अन्तर्गत हुने सबैखाले अपराधिक क्रियाकलाप निरुत्साहित गरि सबैसँग सहयोग लिदै सरोकारवालासँग समन्वय गरेर अगाडि बताए ।
परिचयात्मक कार्यक्रममा कार्यक्रममा शान्ती सुरक्षा लगायत पत्रकारले सूचना सम्बन्धी गरेको प्रश्नलाई सम्बोधन गर्दै डिएसपी यादवले सम्बोधन गर्दै भने,‘प्रहरीको दायित्व र कर्तव्य शान्ती सुरक्षा दिने भएपनि हाम्रो ईलाका पर्ने बताए ।
डिएसपी यादबले नागरिकले महशुस हुने गरी शान्ती सुरक्षा र पत्रकारलाई दिनुपर्ने सुचना समयमा दिने समेत बताए । कार्यक्रममा पत्रकार,विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु र समाजसेवाीहरुको उपस्थिती रहेको थियो ।


ताजा समाचार
ट्रेंडिंग समाचार