Logo

काङ्ग्रेस महाधिवेशन :सप्तरीको क्षेत्र नं.१मा गुप्ताको प्यानल बिजय ,क्षेत्रमा गुप्ताकै बर्चस्व

Kanchan 24 १७ मंसिर २०७८, शुक्रबार ०८:४१ मा प्रकाशित

१७ मंसिर, कञ्नरुप ।
नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सप्तरीको क्षेत्र नं.१ को बद्री प्रसाद महत्मानलाई २१ मतान्तर हराउदै सभापतिमा ललनप्रसाद गुप्ता बिजय भएका छन ।
गुप्ताले ३३१म ल्याएर बिजय भएका हुन् भने बद्री प्रसाद महत्मानले ३१० मत पाएक हुन ।गुप्ताको समुहबाट सचिवमा दुुर्गा प्रसाद भट्टाईले ३५४ मत र नारायण प्रसाद यादब (महरानले ३३३ मत ल्याएर बिजय भएका छन । भने महत्मान समुहबाट हृदय नारायण चौधरी ३१९ मत र ओमप्रकाश साहले ३११ मत पाएका थिए ।
यस्तै सह–सचिवमा गुप्ता समुहकै जुग नारायण खिडहरी ३४६ र महानन्द झा ३३५ मत ल्याएर बिजय हुदाँ महत्मान समुहका नन्द केश्वर मंडलले २८९ मत र जोगेन्द्र यादबले ३२० मत ल्याएका छन् ।
खुल्ला महिला सदस्यमा गुप्ता समुहकीका ललिताकुमारी साहले ३११ मत ल्याएर बिजय भएकी छिन् ।
खुल्लाल्ल तर्फ गुप्ता समुहका कृष्णदेव मण्डलले ३४६ मत,पर्शराम बस्ने ३३७ मत र आशाराम महतोले ३३४ मत ल्याएर बिजय भएका छन् त्यस्तै तर्फ गुप्ता समुहका दिनानाथ प्रसाद गुप्ताले ३४२ मत ल्याएर बिजय भएका छन् ।
मधेशी महिला सदस्यमा गुप्ता प्यानलकी सतनीदेवी सदाले ३४३ मत प्राप्त गरी बिजय भएकी छिन् भने दलित महिला सदस्यमा गुप्ता समुहकाी गुलावदेवी चौधरी ३५२ मत ल्याएर बिजय भएकी छिन् ।यस्तै दलित पुरुष सदस्यमा गुप्ता समुहकी कौशिलादेवी साफीले ३५० मत ल्याएर बिजय भएकी छिन् ।
यस्तै मुश्लिममा दिस्यमा गुप्ता समुहका मोहम्मद कासिमले ३४३ मत ल्याएर बिजय भएका छन् भने थारु सदस्यमा गुप्ता समुहका दिपकुमार चौधरी ३४६ मत ल्याएर बिजय भएका छन् । यस्तै अपाङ्ग÷ अल्पसंख्यक सदस्यमा गुप्ता समुहका प्यानलका देवनारायण गुप्ताले ३३९ मत ल्याएर बिजय भएका छन् । ७१४ मतदाता मध्ये ६९८ मत खसेको थियो ।

काङ्ग्रेस महाधिवेशन : सप्तरी क्षेत्र नं.१ मा ८ जना महत्मानको समुहबाट र ६ जना गुप्ताको समहबाट बिजय


ताजा समाचार
ट्रेंडिंग समाचार