Logo

कञ्चनरुप नगरपालिका भित्रका पशुपालन किसानलाई घाँसको बीउ वितरण

Kanchan 24 १९ मंसिर २०७८, आईतवार १८:३१ मा प्रकाशित

१९ मंसिर कञ्चनरुपा
सप्तरीको कञ्चनरुपपालिका भित्रका पशुपालन कृषकहरू लाई पशुपालनमा आकर्षण गरि व्यवसायीकरणको उदेश्यका साथ पशुपालन कृषकहरूलाइ सत प्रतिसत अनुदामा घासको बीउ वितरण गरको छ ।
कञ्चनरुप नगरपालिका पशु पंक्षि विकास शाखाको स्वीकृत कार्यक्रम अनुसार ब्यवसायिक पशुपालन गर्ने १२ वटै वठाका कृषकलाई घासको बीउ वितरण कार्य थालेकोपशु पंक्षि विकास शाखा अधिकृत विवा कान्त चौधरीले बताए । उक्त वितरण कार्यक्रममा १२ वटौ वडामा जना ब्यवसायिक किसानहरुलाई सत प्रतिसत अनुदानमा घासको बिउ बितरण हुदै आएको पशु पंक्षि विकास शाखाले जाएको छ ।
किसानहरूको हितमा रही यश कञ्चनरुप नगरपलिाक पालिकाको कार्यालय र पशुसेवा शाखाको महत्त्वपूर्ण कार्यक्रम हरु रहेको जसमध्ये पशुपालन,घाँस,उपचार,लगायतका तालिम हरु नगपालिकाको सहयोगमा र पशु पंक्षि विकास शाखाको पहलमा धेरै भन्दा धेरै कार्यक्रम ल्याउने र स्थानीय कृषकहरूको माग अनुसारको सेवा पनि यश शाखाले प्रदान गरिने अधिकृत चौधरीले बताए ।


ताजा समाचार
ट्रेंडिंग समाचार