Logo

जिल्ला प्रशासन कार्यालय सप्तरीले माघ २ गतेबाट टोकन प्रणाली लागु गर्दै

Kanchan 24 २९ पुष २०७८, बिहीबार १८:५९ मा प्रकाशित

२९ पुष , राजविराज
जिल्ला प्रशासन कार्यालय सप्तरीले कोभिड–१९ संक्रमणको जोखिम तथा सेवा ग्राहीको अत्याधिक चापलाई मध्य नजर गर्दै माघ २ गतेबाट टोकन’ प्रणालीको माध्यले सेवा सुचारु गर्ने भएको छ ।
सीतरीको १८ वटा स्थानिय तह मध्ये १४ स्थानिय तहको सेवा जिल्ला प्रशासन कार्यालयबाटै हुदै आएकोमा माघ २बाट ‘टोकन’ प्रणाली लागु गरि सेवा दिने भएको छ ।


ताजा समाचार
ट्रेंडिंग समाचार