Logo

कञ्चनरूपमा २५ मतदान स्थल र ४७ केन्द्र ,३५ हजार ३ सय १३ जना मतदाता (वडाको संख्या सहित)

                     
Logo १६ चैत्र २०७८, बुधबार १०:२७    

१६ चैत्र , कञ्चनरूप ।

२०७९ वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि सप्तरीको कञ्चनरूप नगरपालिकामा २५ मतदान स्थल र ४७ वटा केन्द्र तोकिएको छ भने ३५ हजार ३ सय १३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

कञ्चनरूपमा २०७४ को स्थानीय चुनावमा २९ हजार २ सय ७९ मतदाता थिए भने ५ वर्षको अवधिमा ६ हजार ३४ जना थपिदा ३५ हजार ३ सय १३ जना मतदाता पुगेका हुन ।

पालिकाको वडा नं. १ मा २ वटा मतदाता स्थल छ भने  ३ हजार ५४ जना मतदाता रहेका छन । यस्तै  वडा नं. २ मा २ वटा मतदाता स्थल र २ हजार ६ यस ९१ जना मतदाता, वडा नं. ३ मा २ वटा मतदाता स्थल र २ हजार ५३ जना मतदाता, वडा नं. ४ मा २ वटा मतदाता स्थल र ३ हजार २ यस ३५ जना मतदाता, वडा नं. ५ मा २ वटा मतदाता स्थल र २ हजार ७ यस २२ जना मतदाता र वडा नं. ६ मा २ वटा मतदाता स्थल र ३ हजार ३ यस २७ जना मतदाता रहेका छन ।

यसै गरी वडा नं. ७ मा ३ वटा मतदाता स्थल र २ हजार ४ यस ५८ जना मतदाता, वडा नं. ८ मा ३ वटा मतदाता स्थल र ४ हजार ३ यस ६० जना मतदाता, वडा नं. ९ का १ वटा मतदाता स्थल र २ हजार ६ यस ३४ जना मतदाता, वडा नं. १० मा १ वटा मतदाता स्थल र १ हजार ७ यस ८२ जना मतदाता, वडा नं. ११ मा २ वटा मतदाता स्थल र ३ हजार ९ यस ३७ जना मतदाता छन भने वडा नं. १२ को ३ वटा मतदाता स्थल र ३ हजार ६० जना मतदाता रहेको निर्वाचन कार्यलयले उल्लेख गरेको छ  ।

जिल्लाका अन्य पालिकाहरूको अवस्था

अग्निसाइर कृष्णासवरन गाउँपालिकामा १३ मतदानस्थलमा १८ हजार ९ सय ३७ जना मतदाता

कञ्चनरूप नगरपालिकामा २५ मतदानस्थलमा ३५ हजार ३ सय १३ जना मतदाता

खडक नगरपालिकामा २४ मतदानस्थलमा ३१ हजार ३६ जना मतदाता

छिन्नमस्ता गाउँपालिकामा १३ मतदानस्थलमा १७ हजार ७ सय ५७ जना मतदाता

डाक्नेश्वरी नगरपालिकामा २१ मतदानस्थलमा २८ हजार ४ सय ३५ जना मतदाता

तिरहुत गाउँपालिकामा ११ मतदानस्थलमा १४ हजार ६ सय ५४ जना मतदाता

तिलाठी कोइलाडीमा गाउँपालिकामा १६ मतदानस्थलमा  १९ हजार ६ सय ४१ जना मतदाता

राजगढ गाउँपालिकामा १३ मतदानस्थलमा १८ हजार ५ सय ६० जना मतदाता

बोदे बरसाइन नगरपालिकामा १८ मतदानस्थलमा २७ हजार ६ सय ५५ जना मतदाता

महदेवा गाउँपालिकामा १३ मतदानस्थलमा १६ हजार ८ सय ५० जना मतदाता

राजविराज नगरपालिकामा २७ मतदानस्थलमा ३९ हजार ६ सय ९२ जना मतदाता

रुपनी गाउँपालिकामा १२ मतदानस्थलमा  १८ हजार १ सय ६५ जना मतदाता

बलान बिहुल गाउँपालिकामा ९ मतदानस्थलमा १४ हजार ४ सय १८ जना मतदाता

विष्णुपुर गाउँपालिकामा १० मतदानस्थलमा  १५ हजार ६७ जना मतदाता

शम्भुनाथ नगरपालिकामा १७ मतदानस्थलमा २३ हजार ८ सय ६३ जना मतदाता

सप्तकोसी नगरपालिकामा ११ मतदानस्थलमा १५ हजार ४ सय ६१ जना मतदाता

सुरुङ्गा नगरपालिकामा २३ मतदानस्थलमा २९ हजार ५१० जना मतदाता

हनुमाननगर कंकालिनी नगरपालिकामा २१ मतदानस्थलमा २७ हजार ४ सय ३५ जना मतदाता

सप्तरीमा कूल चार लाख १२ हजारभन्दा बढी मतदाता छन् । दुई लाख १३ हजार ८ सय ९२ पुरुष, एक लाख ९८ हजार ५ सय ३२ महिला र २१ जना तेश्रो लिङ्गी गरी चार लाख १२ हजार ४ सय ४५ मतदाता रहेको जिल्ला निर्वाचन ले जनाएको छ । ।

  

 


लोकप्रिय छुटाउनुभयो कि ?