
९ जेठ , कञ्चनरूप ,
सप्तरीका १८ वटै पालिकाको स्थानीय निर्वाचन सम्पन्न भए सँगै पाँच पालिकामा विजयी हासिल गरेर काँग्रेस पहिलो स्थान हासिल गरेको छ ।
एमाले, जसपा र लोसपाले तीन/तीन,पालिकामा विजयी हासिल गरेर दोश्रो स्थान हासिल गरेको छन भने जनमत दुई पालिकामा विजयी हासिल गरेर तेश्रो भएको छ ।
यता माओवादी र नेकपा एसले एक/एक पालिकामा जित हासिल गरेको छन ।
नेपाली काङ्ग्रेसले जितेका पालिकाहरू
सप्तकोसी
कञ्चनरूप
सुरुङ्गा ,
तिरहुत
तिलाठी कोइलाडी
जसपाले जितेका पालिकाहरू
राजविराज ,
विष्णुपुर
बोदेबरसाइन
नेकपा एमाले जितेका पालिकाहरू
डाक्नेश्वरी
अग्निसाइर कृष्णासवरण
राजगढ
लोसपा जितेका कापालिकहरू
महादेवा
छिन्नमस्ता
रुपनी
जनमतले जितेका पालिकाहरू
हनुमाननगर कंकालिनी
बलानबिहुल
माओवादी केन्द्रले जितेका पालिका
खडक
नेकपा एसले जितेका पालिका
शम्भुनाथ