

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नं. ८ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र उपचार केन्द्र नभएर रोग फैलाउने ठाउँमा परिणत भएको छ ।

स्वास्थ्य केन्द्र जताततै फोर बेड भरी रगतै रगत लतपतिएको अवस्थामा बेहाल छ यस्तो अवस्थामा के सह उपचार होला । सरसफाइ गर्नु पर्ने आवश्यकतै छैन यहा , आवश्यक परेको बेलामा स्वास्थ्य उपचार पाइदैन र स्वास्थ्य चेक आएका आएका बिरामी गए सरसफाइ गरिने पर्नेमा कुनै चासो छैन ।
यसको जिम्मेवार को हो ? कुनै रोग फैलिएमा जिम्मेवार कसले लिने ?