Logo

कञ्चनपुरको प्राथमिक स्वास्थ्य केन्द्रको वेहाल अवस्था (फोटो फिचर )

                     
Logo २० मंसिर २०७९, मंगलवार १९:३७    

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नं. ८ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र  उपचार केन्द्र नभएर रोग फैलाउने ठाउँमा परिणत भएको छ ।

स्वास्थ्य केन्द्र जताततै फोर बेड भरी रगतै रगत लतपतिएको अवस्थामा बेहाल छ  यस्तो अवस्थामा के सह उपचार होला । सरसफाइ गर्नु पर्ने आवश्यकतै छैन यहा , आवश्यक परेको बेलामा स्वास्थ्य उपचार पाइदैन र स्वास्थ्य चेक आएका आएका बिरामी गए सरसफाइ गरिने पर्नेमा  कुनै चासो छैन ।

यसको जिम्मेवार को हो ? कुनै रोग फैलिएमा जिम्मेवार कसले लिने ?  


लोकप्रिय छुटाउनुभयो कि ?