Logo

मविव क्याम्पस राजबिराजमा जनमत पार्टीको विद्यार्थी संगठन गठन

                     
Logo ९ माघ २०७९, सोमबार १८:०९    

राजविराज । जनमत पार्टी निकट विद्यार्थी सङ्गठनले महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा कमिटी गठन गरेको छ । रामभजन मण्डल को अध्यक्षतामा २३ सदस्यीय कमिटी गरिएको हो ।

समितिको उपाध्यक्षमा मनोजकुमार साह र पुरुषोत्तम कुमार राम, सचिवमा पंकज यादव, सहसचिवमा शिवलेन्द्र साह र वेदान्त झा, कोषाध्यक्षमा खुशबू कुमारी राय रहेको बताइएको छ । जनमत पार्टी सप्तरीका जिल्ला इन्चार्ज ममता झा अध्यक्षतामा भएको थियो भने जनमत पाटी केन्द्रीय सदस्य सुरेन्द्र मधेसीको   प्रमुख आतिथ्यमा आयोजना गरिएको थियो । 


लोकप्रिय छुटाउनुभयो कि ?