Logo

सप्तरी आउँदै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल

                     
Logo १२ माघ २०७९, बिहीबार १७:०९    

राजविराज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल माघ १४ गते शनिवार सप्तरी आउने भएका छन् ।

जिल्ला स्तरीय नेता अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष नेपाल सप्तरी आउन लागेको केन्द्रीय सदस्यसमेत रहेका सप्तरी इन्चार्ज मधेश प्रदेश संसदिय दलका नेता गोविन्द बहादुर न्यौपानेले कञ्चन२४लाई जानकारी दिए ।

यस अधि अध्यक्ष नेपाल गच जेठ २३ गते  निधन भएका नेकपा एसका जिल्ला नेता रामनारायण चौधरीलाई अन्तिम श्रद्धाञ्जली दिन सपतरी आएका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?