Logo

कञ्चनरूपमा  धर्नामा उत्रिए जन प्रतिनिधिहरूको सर्वत्र आलोचना 

                     
Logo १७ माघ २०७९, मंगलवार १०:५९    

कञ्चनरूप । कञ्चनरूप नगरपालिकामा कर्मचारी सरुवाको विरोध गर्दै धर्नामा उत्रिएका जन प्रतिनिधिहरूको सर्वतन्त्र आलोचना  हुन थालेको छ ।

कर्मचारी सरुवाको विरोध गर्दै कर्मचारी सरुवा बदर गर्न माग गर्दे हिजो सोमबारबाट नगर उप प्रमुख  वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्यहरू कार्यालय परिसरमै धर्नामा उत्रिएका  छन ।

धर्नाको विषयमा सामाजिक सञ्जालमा कर्मचारीको पृष्ठ पोषण तथा आफ्नाको काम कामकर्तव्यबाट छाडी कर्मचारी सरुवा बढुवा भनेको नियमित प्रक्रिया भएको भन्दै त्यसको पछाडि नलाग्नु नहुने भन्ने चर्चा चलेको छ ।  

 


लोकप्रिय छुटाउनुभयो कि ?