Logo

जेविका र राजिवको ‘टुना मुना’

Kanchan 24 २८ माघ २०७७, बुधबार २१:४३ मा प्रकाशित

गायक वासुदेव केसीले नयाँ म्यूजिक भिडियो ‘टुना मुना’ सार्वजनिक गरेका छन् ।
यो गीतमा गायिका विद्या तिवारीको स्वर छ । गीतमा शबद तथा संगीत हरि लम्सालको छ ।

यो गीतको भिडियोमा मोडलद्धय जेविका कार्की र राजिव थापाको अभिनय हेर्न सकिन्छ ।
मिलन एक्स तामाङ्ग र मण्दीप बखुंछेको छायांकन रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन छ ।

मनोज सापकोटाले कन्सेप्ट तयार पारेको भिडियोलाइ मण्दीप बखुंछेले निर्देशन गरेका हुन् ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार