Logo

एमालेको भातृ संगठन युवा संघको प्रदेश न.२ को ईन्चाजमा झा

Kanchan 24 ११ बैशाख २०७८, शनिबार २१:४८ मा प्रकाशित

अम्विका दहाल
राजविराज । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको प्रदेश न.२ को ईन्चाजमा निरञ्जन झालाई तोकीएको छ ।
नेकपा एमालेको भातृ संगठन युवा संघ केन्द्रीय उपाध्यक्ष रहुनभएका झा विद्यार्थी काल देखीनै एमालेको भातृ विभिन्न संगठन तथा पार्टिका हरेक जिम्मेवारी समाल्दै आउनु भएको छ ।
एमालेमा लामो समय जिम्मेवारी वहन गरिसकेको झा पछिल्लो समयमा माधव नेपाल समुहमा सकृयरुपमा देखीनु भएको छ ।

 


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार