Logo

सप्तरीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

Kanchan 24 २९ बैशाख २०७८, बुधबार १७:२७ मा प्रकाशित

अम्विका दहाल
राजविराज ।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका ४७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
गजेन्द्रनारायण सिंह अस्पतालको एचडियुमा उपचाररत तिलाठी कोइलाडी गाउँपालिका – ४ का ४७ वर्षीय पुरुषमा श्वासप्रश्वासको समस्या आए पछि वैशाख २७ गते अस्पताल भर्ना गएिको थियो ।
सप्तरीमा संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।


ट्रेंडिंग समाचार