Logo

कोरोना संक्रमित ८ हजार ५यस २० नयाँ थपिए, २सय ३ जनाको मृत्यु

Kanchan 24 ३१ बैशाख २०७८, शुक्रबार १८:४७ मा प्रकाशित

काठमाडौं, बैसाख ३१।
पछिल्लो २४ घण्टामा ८हजार५ सय२० जना कोरोना संक्रमित थपिएका छन् भने २०३ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर २१ हजार ४७८ वटा नमुनाको परीक्षण गरिएकोमा ८हजार ५ सय२० जनाको नतिजा पोजिटिभ आएको हो । नेपालमा अहिले एक लाख ७,३३६ जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोभिड संक्रमणबाट पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ४हजार ६ सय ६९ पुगेको छ ।

 


ताजा समाचार
ट्रेंडिंग समाचार