Logo

सप्तरीमा कोरोनाको दोस्रो लहरबाट मृत्यु ९८ जनाको ज्यान गयो

Kanchan 24 २५ जेष्ठ २०७८, मंगलवार १९:०० मा प्रकाशित

कञ्चनरुप ।
सप्तरीमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भए सगै कोरोनाको दोस्रो लहर संक्रमणबाट मृत्यु हुनेको संख्या ९८ पुगेको छ ।
आज मृत्यु हुनेमा अग्नीसाइर कृष्णासवरण गाउँपालिका–३ का ४५ वर्षीय पुरुष विराटनगरस्थित नर्सिंग होममा उपचारार्थ रहेका थिए भने उनमा हिजो संक्रमण पुष्टि भएको थियो । यो सहित जिल्लामा कोरोनाको दोस्रो लहरबाट मृत्यु हुने ९८ पुगेको छन साथै पहिलो लहरमा संक्रमणबाट ४१ जनाको मृत्उु भएको थियो ।
हाल सम्म जिल्लामा १ हजार १ सउ ८१ जना निको भएका छन् भने ७सय ६ जना सक्रिय संक्रमित छन् ।

 


ताजा समाचार
ट्रेंडिंग समाचार