Logo

सप्तरीमा सर्पले डसेर दिदी भाइको मृत्यु

Kanchan 24 ६ आश्विन २०७८, बुधबार १४:४७ मा प्रकाशित

६ आश्विन, कञ्चनरुप ।
सप्तरीको खडक नगरपालिकामा सर्पको टोकेइ बाट १४ बर्षीया वालिका र ९ बर्षीयकको मृत्यु भएको छ ।
खडक वडा नम्बर २ सिस्वाबेल्हीका सुनीता मण्डल र कृष्ण मण्डललाई आफौनै घरमा राति सुतेको ठाउँमा सर्पले टोकेपछि उपचारका लागी सिराहाको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पताल र्भना भएकी सुनीताको उपचारका क्रममा त्यहीँ मृत्यु भएको र यता कृष्णलाई राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
मृतक दुवै परिवारका दिदीभाइ भएको प्रहरी ले जाएको छ ।


ताजा समाचार
ट्रेंडिंग समाचार