Logo

नुहाउने क्रममा पोखरीमा डुबेर ५ वर्षीया बालिकाको मृत्यु

६ आश्विन ,कञ्चनरुप । सप्तरीमा बुधबार ५ वर्षीया बालिकाको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ । महदेवा गाउँपालिका २ अकवरपुरका रामचरित्र मण्डलकी ५ वर्षीया छोरी शिवानीको घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेपछि आफन्तले […]

मानव सेवा आश्रमद्वारा सडकमा शिशु जन्माएकी महिलाको उद्धार

१८ भाद, राविराज । सप्तरीमा एक महिलाले बेवारिसे अवस्थामा शिशुलाई जन्म दिएको ५ दिनपछि स्थानीयको समन्वयमा मानव सेवा आश्रमले उद्धार गरेको छ । शम्भुनाथ नगरपालिका–३ मा जन्माष्टमीको दिन मानसिक सन्तुलन गुमाएकी र बोल्न समेत नसक्ने […]

अफगानी राष्ट्रपति र उपराष्ट्रपति देश छाडेर ताजिकिस्तानतर्फ भागे

३१ साउन काठमाडौं,। अफगानिस्तानका राष्ट्रपति असरफ घानी देश छाडेर भागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । तालिवान लडाकुको धम्कीका कारण राष्ट्रपति घानी र उपराष्ट्रपति अमरुल्लाह सालेह ताजिकिस्तानतर्फ लागेको तोलो न्युजले उल्लेख गरेको छ । त्यहाँबाट उनीहरु […]

काठमाडौं, २७ असार । दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । योसँगै विश्व फुटबलका सुपरस्टार लियोनल मेस्सीको अन्तर्राष्ट्रिय उपाधि खडेरी पनि तोडिएको छ । ब्राजिलको रियो दि जेनेरियोस्थित ऐतिहासिक माराकाना […]

बोका आन्दोलनमा उत्रिए बेलबारीका युवा

बेलबारी । मोरङको बेलबारी नगरपालिकाका युवाहरू बोका–बाख्रासहित आन्दोलनमा उत्रिएका छन् । बोयर जातको बाख्रा किन्दा एक करोड एक लाख रुपैयाँ चलखेल भएको दाबीसहित बेलबारीका युवाहरूले सोमबार नगरपालिकाको गेटमै पुगेर आन्दोलन गरेका हुन् । अस्ट्रेलियाबाट ल्याएको […]

अन्तत : कक्षा १२ को परीक्षा ‘स्थगित , एसईई नतिजा सार्वजनिक चार लाख ८४ हजार २७८ उत्तीर्ण

काठमाडौं, २३ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। भने अब परीक्षा हुनुभन्दा १५ दिनअगाडि अर्को मितिबारे सूचना दिइनेछ।” बोर्डको अहिले जारी बैठक सकिएपछि औपचारिक रूपमा निर्णय […]

ट्रेंडिंग समाचार