मुख्य समाचार
नेकपा (संयुक्त) को आह्वान : ‘घुस नखानेहरूको पार्टी’ बनाउन जेनजी र नागरिकलाई साथ दिन अपील | कञ्चनरूपमा ९ सय ७८ केजी गाँजासहित एक युवक पक्राउ | डाक्नेश्वरीमा वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न | रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस |

धर्मेश्वर मन्दिर परिसरमा ३०० बिरुवा वृक्षरोपण

Kanchan24 237+ समाचार ( )
२ अशोज २०८१, बुधवार

कञ्चनरूप । सशस्त्र प्रहरी बल नेपाल दन्तकाली बरमझिया सप्तरीको विशेष कार्य तालिम शिक्षालय, सप्तरीले आफ्नो स्थापनाको २२ औं वार्षिक स्थापना दिवस वृक्षरोपण गरेर मनाइएको छ । 
चुरे संरक्षणका लागि वृक्षरोपण ,भूक्षय रोकथाम तथा सौन्दर्यकरण गर्ने उद्देश्य सशस्त्र प्रहरी बल नेपाल, दन्तकाली विशेष कार्य तालिम शिक्षालय कञ्चनरूप बरमझिया सप्तरीले कञ्चनरूप नगरपालिकाको  वडा नं. १२ स्थित धर्मेश्वर मन्दिर  परिसरमा विभिन्न किसिमका करिब ३०० वृक्षरोपण गरेको छ  ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल दन्तकाली बरमझियाका सशस्त्र प्रहरी विभिन्न दर्जाका सशस्त्र प्रहरी , वडा नं. १२ जन प्रतिनिधिहरू सहभागी थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार