मुख्य समाचार
नेकपा (संयुक्त) को आह्वान : ‘घुस नखानेहरूको पार्टी’ बनाउन जेनजी र नागरिकलाई साथ दिन अपील | कञ्चनरूपमा ९ सय ७८ केजी गाँजासहित एक युवक पक्राउ | डाक्नेश्वरीमा वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न | रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस |

विराटनगरको सेन्ट्रल मलबाट हामफालेर एक जनाले गरे आत्महत्या

Kanchan24 1+ समाचार ( )
२ जेठ २०८०, मङ्गलबार

विराटनगर, २ जेठ । विराटनगरमा एक जनाले आत्महत्या गरेका छन् । विराटनगरस्थित कोचाखालका २३ बर्षिय मुकुन्द काफ्लेले सेन्ट्रलमलबाट हामफालेर आत्महत्या गरेका हुन् ।

बैशाख ३१ गते साँझ साढे ७ सात बजेको समयमा विराटनगर मेनरोडस्थित सेन्ट्रलमलको ३ तल्लाबाट हामफालेर काफ्लेले आत्महत्या गरेको हुन् । 

सेन्ट्रलमलबाट हामफालेका काफ्ले गम्भिर घाइते भएका थिए । उनको विराटनगर स्थित कोशी अस्पतालमा उपचारको क्रममासोमबार राती निधन भएको हो ।

मंगलबार कोशी अस्पतालमा पोष्टमाटम गरिसकेपछि काफ्लेको विराटनगर स्थित सिंघिया नदीमा अन्तेष्टि गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक दीपक पोखरेलले विराटनगरको सेन्ट्रलमलबाट हामफालेर आत्महत्या गरेका मुकुन्द काफ्लेको मंगलबार कोशी अस्पतालमा पोष्टमाटम पछि परिवारलाई शव जिम्मा लगाएइएको जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार