मुख्य समाचार
नेकपा (संयुक्त) को आह्वान : ‘घुस नखानेहरूको पार्टी’ बनाउन जेनजी र नागरिकलाई साथ दिन अपील | कञ्चनरूपमा ९ सय ७८ केजी गाँजासहित एक युवक पक्राउ | डाक्नेश्वरीमा वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न | रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस |

कोशी ब्यारेजमा खसेको बस निकालियो

Kanchan24 237+ समाचार ( )
११ अशोज २०८१, शुक्रबार

कञ्चनरूप । विराटनगरबाट गाइघाटतर्फ जाँदै गरेको यात्रुवाहक बस अनियन्त्रित भई पुलको पर्खाल भत्काउँदा कोशी ब्यारेजमा बिहीबार साँझ खसेको नरसिंह डिलक्स बस शुक्रबार क्रेनको सहायताले निकालिएको छ । 
बिहीबार साँझ करिब ५ बजेर ३० मिनेटको समयमा को १ ख ४६०१ नम्बरको उक्त यात्रु बस कोशीमा खसेको थियो ।
बसमा सवार रहेका महिला ६, पुरुष ६, बालबालिका २ र बसका चालक- सहचालक सहित ३ गरी १७ स्थानीय बासिन्दाहरू र सुरक्षाकर्मीले उद्धार गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार