मुख्य समाचार
तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही | बादलको अभिव्यक्तिले एमालेमा तरंग | मालपोत कार्यालय सप्तरीबाट लेखापढी व्यवसायी पक्राउ |

यस्ता पनि चोर रक्सी र मासु खाई पिई गरी आरामका साथ दुई पसल चोरी गरे

महेन्द्र सदा 22+ समाचार ( )
२७ जेठ २०८१, आइतबार

पातो ।अज्ञात समूहद्वारा डाक्नेश्वरी नगरपालिका वडा नं ५, पातो वजारमा रहेका दुई पसलमा एकै साथ चोरी भएको छ । 
बजारको मूल चोकमा इलाका प्रहरी पातो को ठिक अगाडि १५० मिटरको दूरीमा रहेको “माँ डाक्नेश्वरी भगवती – मोटरसाइकल वर्कसप र चौधरी बोल्ड एण्ड होटल पातो वाट एकै साथ ढोका फोड़ी गए मोटर पार्टस र रक्सी, बियर मासु समेत खाएर एउटा स्कुटर समेत लिएर फरार भएको वर्कसप सञ्चालक पीडित सञ्जीव कुमार मण्डल ले बताए ।
उक्त वर्कसप मा ग्राहक सन्तोष चौधरीको स्कुटर को प्रदेश २–०१ ००१ प ९९६६ नंग को कालो र ब्लु स्कुटर बनाउन दिएको त्यो समेत चोरले लगेर भनेको तर डाक्नेश्वरी बडा को–३ तरहखेको चौक नजिक खेतमा छोडेर भागेको थियो बिहान इलाका प्रहरीको मातहतमा रहेको प्रहरीले जानकारी दिएको छ।
वर्कसप र होटल सँगै भवनमा रहेकोले चोरेले वर्कसपको पछाडि साईटवान्ह जस्ता फोडेर भित्र पसी बिचको ढोका फोडेर मोटर्सपार्ट अन्दाजी मूल्य रु ५ लाख  स्कुटरको १ लाख र होटलबाट महँगो रक्सी अन्दाजी रु १ लाख समेत गरी ८ लाख बराबरको चोरी भएको सञ्चालकद्वय सञ्जीव कुमार मण्डल एवं मनोज चौधरीले बताए।
चोरीमा संलग्न भएकाहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय पातोले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार