मुख्य समाचार
नेकपा (संयुक्त) को आह्वान : ‘घुस नखानेहरूको पार्टी’ बनाउन जेनजी र नागरिकलाई साथ दिन अपील | कञ्चनरूपमा ९ सय ७८ केजी गाँजासहित एक युवक पक्राउ | डाक्नेश्वरीमा वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न | रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस |

हावाहुरीले सप्तरी प्रिमियर लिगमा लाखौंको क्षति , जिल्लाका विभिन्न स्थानमा विद्युत अवरुद्ध

Kanchan24 237+ समाचार ( )
२१ जेठ २०८१, सोमबार

राजविराज । सोमवार दिउँसो आएको हावाहुरीले जिल्ला सदरमुकाम राजविराज सहित जिल्लाका अन्य स्थानमा लाखौंको क्षति पुर्याएको छ । 
राजविराजमा सञ्चालित सप्तरी प्रिमियर लिग टिट्वान्टी क्रिकेट प्रतियोगिता स्थलमा हावाहुरीका २५ लाख भन्दा बढीको क्षति भएको छ । खेलको प्रत्यक्ष प्रसारणका लागी लगाइएको ३ वटा क्यामरा, बहुमूल्य उपकरण, साउण्ड सिस्टम, टेन्ट पण्डाल, कुर्सी, स्क्रिन बोर्ड, प्रचार प्रसार लगायतका सामाग्री नष्ट भई २५ लाख भन्दा बढीको क्षति भएको आयोजकले जनाएका छन ।
त्यसैगरी गजेन्द्र चौक बाट नेता चौक जाने बिच मेन रोड अवरुद्ध २ वटा रूख ढल्दा आवागमन प्रभावित भएको थियो भने जिल्ला विभिन्न स्थानका घर, विद्यालय, मन्दिर, रूख र विद्युतीय पोल ढल्दा विद्युत आपुर्ति सेवा पनि अवरुद्ध भएको छ । राजविराजको हनुमान मन्दिर, बाबा भुत नाथ मन्दिर, नेपाल टेलिकमको शाखा कार्यालय, कतिपय विद्यालय र घरको छाना उडाएको छ ।
यसैगरी रुपनी गाउँपालिका  वडा नं १ रुपनी टोल नजिकै रहेको अलि हुसेनको घरको  छतमा सिमलको रूख भाँचिएर खस्दा ४ वटा कोठा मा क्षति पुगेको छ भने घरको बिम र वालहरूमा चर्केको छ । 
यस्तै जिल्लाका पश्चिमी पालिकाहरूमा विद्युत आपुर्ति सेवा पनि अवरुद्ध भएको छ ।
प्रहरीले क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार