मुख्य समाचार
अत्यधिक गर्मीका कारण कञ्चनरूप सबै विद्यालयमा तीन दिन बिदा बिदा | कञ्चनरूपमा सुन सफा गरिदिने बहानामा ठगी गर्ने दुई भारतीय पक्राउ | अवधेशको नयाँ अध्याय, बने प्रेस जनमत सङ्घको केन्द्रीय अध्यक्ष | लुटपाटको क्रममा गोली प्रहार हुँदा एक जनाको मृत्यु | सप्तकोशी नदीमा डुबेका प्रहरीलाई खोज्ने क्रममा भने अर्को व्यक्तिको शव फेला | शैक्षिक गुणस्तरमा उकालो लाग्दै रूपनगर क्याम्पस | सप्तरीको कञ्चनरूपमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु | अन्तरपार्टी प्रतिस्पर्धामा डा. शेखर कोइरालाको बिरोध यात्रा छलाङ्गमा :जय प्रकाश आनन्द | सप्तरी सहित मिथिलामा मनाइयो बटसाबित्री पर्व | एक सय ३७ किलो ७६ ग्राम गाँजा सहित एक जना मानिस पक्राउ |

एमाले सप्तरी अधिवेशन
एमाले सप्तरी अधिवेशनको पूर्व सन्ध्यामा नेता प्याकुरेललाई कारवाहीको माग

Kanchan24 184+ समाचार ( )
२८ चैत्र २०८१, शुक्रबार

कञ्चनरूप । नेकपा एमाले सप्तरी अधिवेशनको पूर्व सन्ध्यामा पार्टीका केन्द्रीय सदस्य लगायतका नेताहरूले एमाले सप्तरी इनचार्ज तथा पोलिट्ब्युरो सदस्य समेत रहेका सुमनराज प्याकुरेललाई कारवाहीको माग गर्दै सप्तरीको राजविराजमा पत्रकार सम्मेलन गरेका छन् ।

शुक्रबार नेपाल पत्रकार महासङ्घ, सप्तरीमा पत्रकार सम्मेलन गर्दै पार्टीका केन्द्रीय सदस्य दिवाकर देवकोटा, सचिवालय सदस्य एवं पूर्व मन्त्री सत्यनारायण मण्डल, प्रदेश कमिटी सदस्य पञ्चदेव खङ् सहितले नेता प्याकुरेललाई कार्यवाही गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई निवेदन पठाइएको जानकारी दिएका छन् ।

उनीहरूले जिल्ला इन्चार्ज प्याकुरेल पार्टीमा हैकमवादी एकलौटी प्रवृत्ति कायम राख्दै अराजक गतिविधि गरिरहेको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीलाई पठाएको निवेदनमा जिल्ला अधिवेशनलाई स्थगन गरी प्याकुरेलको चाल चलन आचरण शैली अनुसन्धान गरी आवश्यक कार्यवाहीको लागि जोडदार अपील गरिएको उल्लेख गरेको बताएका छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार