मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |

पतञ्जली योग समितिले गरायो विद्यापीठका शीष्यहरुलाई व्रह्मभोज

Kanchan24 1+ समाचार ( )
१९ आषाढ २०८०, मङ्गलबार

लेटाङ । पतञ्जली योग नगर समिति लेटाङले गुरु पूर्णिमाको अवसर पारेर लेटाङ ९ जाँतेमा रहेको संस्कृत विद्यापीठका शीष्यलाई व्रम्हभोज गराउनुका साथै शैक्षिक सामग्री वितरण गरिएको छ । पतञ्जली योग नगर समिति लेटाङ र महिला पतञ्जली योग नगर समिति लेटाङले संयुक्त कार्यक्रम अन्तरगत गुरू पुर्णिमाको अवसर पारेर विद्यापिठमा रहेका शिष्यहरुसँग भेटघाट गरि भोजन गराउनुका साथै शैक्षिक सामाग्री स्वरुप कपी वितरण गरिएको हो ।

सो अवसरमा पतञ्जली योग नगर समिति लेटाङका अध्यक्ष मोहन अधिकारीले  गुरुपूर्णिमाको महत्व र कार्यक्रमको औचित्यको बारेमा प्रकाश पार्नु भयो । कार्यक्रममा पतञ्जली योग समिति र महिला पतञ्जली योग समिति लेटाङका पदाधिकारीहरु र पतञ्जली योग समिति मोरङका संगठन मन्त्री लक्ष्मण पोखरेल र महिला पतञ्जली योग जिल्ला समिति मोरङ सदस्य कल्पना पोखरेलको समेत उपस्थिति रहेको थियो ।  शीष्यहरुलाई भोजन गराउनुका साथै शैक्षिक सामाग्री प्रदान गरेकोमा  विद्यास्ठिका अध्यक्ष घनश्याम खतिवडाले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत सहयोग र सहकार्य जारी रहने विश्वास व्यक्त गर्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै