मुख्य समाचार
सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही | बादलको अभिव्यक्तिले एमालेमा तरंग | मालपोत कार्यालय सप्तरीबाट लेखापढी व्यवसायी पक्राउ | सप्तरीमा प्रतिबन्धित औषधिसहित युवक पक्राउ | राजविराजमा डोजरको गर्जन : वर्षौँदेखि सडक निल्ने संरचनामाथि अन्ततः नगरपालिकाको प्रहार | कञ्चनरूपमा आर्या फर्माल्याबको पारा–मेडिकल कार्यक्रम , स्वदेशी औषधिको गुणस्तरमा जोड | सडकमा आन्दोलन,नेताका सन्तान विदेशमा, कार्यकर्ताका सन्तान खाडीमा | तिरहुत गाउँपालिकाद्वारा किसानलाई स्प्रे मेसिन वितरण |

सानु पहिलो पल्ट है, मेरा आँखा नै रसाए

Kanchan24 1+ समाचार ( )
४ जेठ २०८०, बिहीबार

सानु पहिलो पल्ट है, मेरा आँखा नै रसाए ।

तिम्रो आँखाको परेलीमा म नै हराए ।

एकचोटीको भेटमा नै मेरो मुटुमा सजाए ।

कोहली वस्तो सुरिलो बोलीले रातका निता नै हराए तिम्रो साथले गर्दा मनमा अनेक, सपना पलाए।

चरवता झैं सुहाउँले जोडी, ईश्वरले जुटाए ।

नराम्रो एक दिन ट्रैवले, हामीलाई टाढा बनाए ।

तिम्रो मेरो आँखाको पटेली, आँसुले भिजाए। थाहा छैन खै कुन दिन, कसको के विराए।

ताप राप बिना हाम्रो माया गर्ने, मुटु ने जलाए ।

कुन पापी आँखाले हाम्रो माया अधुणे बनाए |

जिउनु हाँस्नु सधै रमाउनु, मेरो माया नपाए। जब साथीले तिम्रो नाम जोडी मलाई जिस्काए |

माया भन्नु मेरो अपुटै रहेछ, मन लाई सम्झाए।

न हेर्ने सानु मलाई, जीवनको गोरेटोमा भेटाए || त्यस बेला मात्र आउनु प्रिय, म मेरो को शङ्ख बजाए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार