मुख्य समाचार
नेकपा (संयुक्त) को आह्वान : ‘घुस नखानेहरूको पार्टी’ बनाउन जेनजी र नागरिकलाई साथ दिन अपील | कञ्चनरूपमा ९ सय ७८ केजी गाँजासहित एक युवक पक्राउ | डाक्नेश्वरीमा वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न | रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस |

लुटपाटको क्रममा गोली प्रहार हुँदा एक जनाको मृत्यु

Kanchan24 237+ समाचार ( )
२४ जेठ २०८२, शुक्रबार

कञ्चनरूप । सप्तरीको सुरूंगा नगरपालिका–८ मल्हनमा टोलमा बिहीबार राति लुटपाटको क्रममा गोली प्रहार हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ५० वर्षीय कान्तलाल चौधरी छन । करिब राति १२ बजेतिर टोलमा पसेको लुटेराको समूहले लुटपाट सुरु गरेका थिए । सोही क्रममा प्रतिकार गर्दा चौधरीको लुटेराले गोली हानी हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार चौधरीमाथि गोली प्रहारसँगै धारिलो हतियारले समेत आक्रमण गरिएको छ । घटनास्थलबाट एकवटा गोलीको खोका र तीनवटा गोली बरामद भएको जनाएका छन ।
यस्तै सोही घटनामा मृतक कान्तलालका ४० वर्षीय भाइ रामाकान्त चौधरी पनि घाइते भएका छन । दाजुसँगै लुटेरालाई रोक्ने प्रयास गर्दा धारिलो हतियारले आक्रमण गरिएको थियो । गम्भीर घाइते रामाकान्तको लहानस्थित अस्पतालमा उपचार भइरहेको छ ।
लुटेराले करिब ५०÷६० हजार रुपैयाँ नगद, ५ तोला सुन, २ किलो चाँदी र अन्य बहुमूल्य सामान लुटेर लगेको छ । घटनास्थलमा प्रहरीको तालिम प्राप्त कुकुरसहित सुरक्षानिकायबाट अनुसन्धान भइरहेको एसपी खतिवडाले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार