मुख्य समाचार
ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्य | रुपनी–छिन्नमास्ता सडक निर्माण चाँडै सम्पन्न गराउन सक्रिय पालिका अध्यक्ष चौधरी | खाँडो खोलामा युवक मृत भेटिए | १४ सूत्रीय माग राखी डाक्नेश्वरीमा नगर प्रमुखलाई ज्ञापनपत्र | आफ्नो अधिकार के हो भन्ने बुझ्न जरुरी छ । | कञ्चनरूप कार्यपालिकाको नाममा अन्तरिम आदेश जारी नहुने आदेश जारी | बैंकमा कार्यरत सुरक्षागार्डको हत्या आरोपमा एक पक्राउ | कञ्चनरूप पडेमारामा अग्निपीडितलाई भाडा वर्तन लगायत सामग्री प्रदान | सरकारमा बसेर देश जनतालाई बेबकुफ बनाउँदै गरेको कांग्रेस नेताको आरोप | अनुगमन टोली आउँदा राजविराजका औषधि पसलेहरू सटर बन्द गरेर भागाभाग |

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वार सपथग्रहण, रानामगर र राई मन्त्री नियुक्त

Kanchan24 1+ समाचार ( )
२८ अशोज २०८०, आइतबार

विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । सपथसँगै उहाँले सानो आकारको मन्त्रिपरिषद् पनि गठन गर्नु भएको छ ।

आफुलाई समर्थन गरेका नेपाली कांग्रेसको कोइराला समूहका शमशेर राई र एमालेका राम रानालाई समेटेर उहाँले ३ सदस्यीय मन्त्रिपरिषद गठन गर्नु भएको हो । दुवै मन्त्रीले पनि आइतबार नै शपथ लिएका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

नेपाली कांग्रेसका २९ मध्ये शेखर कोइराला समूहका ८ जना र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले एमालेलाई पनि सरकारमा सहभागी गराउनु भएको हो । अब विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको बताइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार