मुख्य समाचार
ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्य | रुपनी–छिन्नमास्ता सडक निर्माण चाँडै सम्पन्न गराउन सक्रिय पालिका अध्यक्ष चौधरी | खाँडो खोलामा युवक मृत भेटिए | १४ सूत्रीय माग राखी डाक्नेश्वरीमा नगर प्रमुखलाई ज्ञापनपत्र | आफ्नो अधिकार के हो भन्ने बुझ्न जरुरी छ । | कञ्चनरूप कार्यपालिकाको नाममा अन्तरिम आदेश जारी नहुने आदेश जारी | बैंकमा कार्यरत सुरक्षागार्डको हत्या आरोपमा एक पक्राउ | कञ्चनरूप पडेमारामा अग्निपीडितलाई भाडा वर्तन लगायत सामग्री प्रदान | सरकारमा बसेर देश जनतालाई बेबकुफ बनाउँदै गरेको कांग्रेस नेताको आरोप | अनुगमन टोली आउँदा राजविराजका औषधि पसलेहरू सटर बन्द गरेर भागाभाग |
मुख्य समाचार
ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्य | रुपनी–छिन्नमास्ता सडक निर्माण चाँडै सम्पन्न गराउन सक्रिय पालिका अध्यक्ष चौधरी | खाँडो खोलामा युवक मृत भेटिए | १४ सूत्रीय माग राखी डाक्नेश्वरीमा नगर प्रमुखलाई ज्ञापनपत्र | आफ्नो अधिकार के हो भन्ने बुझ्न जरुरी छ । | कञ्चनरूप कार्यपालिकाको नाममा अन्तरिम आदेश जारी नहुने आदेश जारी | बैंकमा कार्यरत सुरक्षागार्डको हत्या आरोपमा एक पक्राउ | कञ्चनरूप पडेमारामा अग्निपीडितलाई भाडा वर्तन लगायत सामग्री प्रदान | सरकारमा बसेर देश जनतालाई बेबकुफ बनाउँदै गरेको कांग्रेस नेताको आरोप | अनुगमन टोली आउँदा राजविराजका औषधि पसलेहरू सटर बन्द गरेर भागाभाग |


मंसिर २७ गतेको कोशी प्रदेश सवारी दुर्घटना अपडेट : २ जनाको मृत्यु, १४ घाइते

Kanchan24 1+ समाचार ( )
२७ मंगशिर २०८०, बुधवार

मोरङ ।  कोशी प्रदेशका १४ जिल्लामा मंसिर २७ गते बुधबार भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मोरङ, सुनसरी, उदयपुर, झापा र संखुवासभा जिल्लामा भएका १० वटा दुर्घटनामा २ जनाको मृत्यु हुनुका साथै १४ जना घाइते भएका हुन् । घाइतेमध्ये ४ जनाको अवस्था गंभीर रहेको प्रहरीले जनाएको छ ।  

कोशी प्रदेशको मंसिर २७ गते भएको सवारी दुर्घटनाको पुरा विवरण यस्तो छ : 

                  घटनाको छोटकरी विवरण

मिति २०८०।०८।२६ गते .१०:१५ बजे जिल्ला उदयपुर त्रियुगा .पा.०९ गैरुन स्थित मदन भण्डारी राजमार्गमा गाईघाटबाट कटारीतर्फ जाँदै गरेको को१च८१८२ . को स्कारपिओले पैदल यात्री ..-१० बस्ने बर्ष ५० कि सुमित्रा राईलाई ठक्कर दिएको पैदल यात्रीको शरीरको बिभिन्न भागमा चोट,दाहिने खुट्टा भाँचिएको  जिल्ला अस्पताल गाईघाटमा  सामान्य उपचार पश्चात थप उपचारको लागि बिराटनगर न्यूरो रेफर भएको, सवारी साधन चालक जिल्ला सप्तरी छिन्नमस्ता गा.पा. बस्ने बर्ष ५५ को   राज कुमार साह जि.प्र.का. उदयपुरको नियन्त्रणमा उक्त स्थान यस कार्यालयबाट कि.मि. पश्चिम पर्ने ।स.चा...- भएको,मा..से.नभएको,कारणः-तिब्रगति

मिति २०८०।०८।२६ गते . ११:१० बजेको समयमा जिल्ला मोरङ कानेपोखरी गा.पा. स्थित पुर्व पश्चिम राजमार्गको जंगल एरीयामा पश्चिमबाट पुर्वतर्फ आउदै गरेको बागमती प्रदेश ०२-०२२ ०४०४ नं.को (१५० सिसि) मो.सा.ले पैदलयात्रि पथरीशनिश्चरे .पा. १० बस्ने बर्ष ६५ को रत्न बहादुर श्रेष्ठलाई ठक्कर दिई घाईते हुँदा उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाएको बाया खुट्टा बाया हातमा चोट अबस्था गम्भिर, मो.सा.,मो.सा. चालक जिल्ला झापा मेचिनगरपालिका १० बस्ने बर्ष २८ को अर्जुन राजवंशी .प्र.का. पथरीको नियन्त्रणमा घटनास्थलमा पथरीबाट कि.मि. पश्चिम पर्ने पैदल यात्री एक्कासी बाटो क्रस गर्ने क्रममा दुर्घटना,मा..से. नगरेको,.चा... भएको।

थप टिपोट:- १२:३५ बजे नोबेल अस्पतालमा पुर्याई चेकजाच तथा ECG गर्दा डाक्टरले मृत घोषणा गरेको भनि सोही अस्पतालमा कार्यरत प्र.. मार्फत जानकारी

मिति २०८०।०८।२६ गते १३:४५ बजेको समयमा  जि. सुनसरी कोशी गा.पा. हनुमान मन्दिर स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ जादै गरेको BR50R2066 १६० सिसिको इन्डियन मो.सा. आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा. चालक देश भारत सुपोल बस्ने बर्ष .२० को अर्जुन कुमार यादवको चिउडो, दुबै हातमा चोट अबस्था गम्भिर सोहि मो.सा. पछाडि सवार ..बस्ने बर्ष २१ अजय कुमार यादव सामान्य घाईते भई दुबै जनालाई उपचारको लागि स्थानिय अस्पताल PDM मा पठइएको, मो.सा. प्र.चौ. कोशी ब्यारेजको नियन्त्रणमा, घटनास्थल ट्रा.प्र.पो. भाण्टाबारीबाट अं. कि.मि. पश्चिम पर्ने .चा...,मा..से.नखुलेको कारणः तिब्रगति

मिति २०८०।०८।२६ गते .१४:४० बजेको समयमा जिल्ला मोरङ बिराटनगर ..पा. ठुलोमिल चौक स्थित भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको प्रदेश -०४-००१प ८६१९ .को (२२० सिसि) मो.सा.लाई .दिशातर्फ जादै गरेको बा १९ २५२९ नं. को कारले ठक्कर दिदा मो.सा. चालक जिल्ला मोरङ ग्राथान गा.पा. तेतरीया बस्ने बर्ष ३५ को काजल चन्द बिश्वास घाईते भई नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको अबस्था तत्काल सामान्य, कार कार चालक तत्काल फरार रहेको खो.. कार्य भईरहेको,मो.सा.जि.प्र.का. मोरङको नियन्त्रणमा,उक्त स्थान पुष्पलाल चोक बाट अं. कि.मी.दक्षिण पर्ने अन्य बि.बि.पछि ।कार ओभरटेक गर्ने क्रममा दुर्घटना,मो.सा.चालकको .चा... तत्काल साथमा नभएको,मा..से. नगरेको।

मिति २०८०।०८।२६ गते अं. १४:३० बजेको समयमा जिल्ला मोरङ रंगेली .पा. दोहमना स्थित दोहमना फर्साडागी भित्री कच्ची सडक खण्डमा पुर्वबाट पश्चिमतर्फ जादै गरेको साईकल अनियन्त्रीत भइ दुर्घटना हुदा  साईकल यात्री ऐऐ बस्ने अं.वर्ष ४२ की कोना खातुनको दाहीने हात,टाउकोमा चोट लागी रंगेली अस्पताल रंगेलीमा ल्याई उपचार भइरहेको अवस्था बोल्न नसक्ने गम्भिर,साईकल इप्रका दोहमनाको  नियन्त्रणमा ,उक्त स्थान रंगेली बाट अं. कि.मि. उत्तर पुर्व पर्ने अन्य बिबि पछी ।मोवायल फोन प्रयोग गरेको कारण दुर्घटना,मा..से. नगरेको

मिति २०८०।०८।२६ गते १५:१० बजेको समयमा  जि. सुनसरी इटहरी सोल्टी होटल अगाडी कोशी लोकमार्गमा धरानबाट इटहरी तर्फ आउदै गरेको को ३८ ६००७ नं.को १५० सिसिको मो.सा. पश्चिम बाट पुर्व तर्फ बाटो क्रस गर्दै गरेको बा ६६ ९९४२ नं.को १५३ सिसिको मो.सा. एक आपसमा ठक्कर लागि दुर्घट्ना हुँदा को ३८ ६००७ नं.को मो.सा. चालक जि.सुनसरी इटहरी २० बस्ने बर्ष ३५ को नवराज कार्कीको छातिमा सामान्य चोट, सोही मो.सा. पछाडी सवार ..बस्ने बर्ष ४० को तेज बहादुर राईको हातखुट्टा तथा शरिरको बिभिन्न भागमा चोट अब स्था सामान्य बा ६६ ९९४२ नं.को मो.सा. चालक जि.मोरङ बिराटनगर १५ बस्ने बर्ष ६२ को कृष्ण कुमार खतिवडाको टाउको, बाया पातामा सामान्य चोट लागि उपचारको लागि तिनै जना लाई सामुदायिक अस्पताल हलगडा पठाइएको अबस्था सबैको सामान्य, घट्नास्थल ट्प्रपो हलगडा बाट अं. मिटर उत्तर पर्ने , .चा... नखुलको,मा..से.शंका नरहेको कारणः-को ३८ ६००७ नं.को मो.सा. तिब्रगति, बा ६६ ९९४२ नं.को मो.सा. चालकको सडकमा ध्यान केन्द्रित नभएको

मिति २०८०।०८।२६ गते . १६:३० बजेको समयमा जिल्ला मोरङ लेटाङ .पा. जाँते स्थित भित्री पक्की सडक खण्डमा बाटो क्रस गर्दै गरेको को २८ ७४११ .को (१२५ सिसि) स्कुटीमा पश्चिमबाट पुर्ब तर्फ जाँदै गरेको प्र.-०२-०४ २१५ .को (२२० सिसि) मो.सा. ठक्कर लागी दुर्घट्ना हुदा मो.सा. चालक बस्ने बर्ष २६ को नेत्र राईको टाउको,दुबै खुट्टामा चोट, मो.सा. पछाडी सवार ऐऐ.बस्ने बर्ष १७ को मोहित मगरको गाला बाँया खुट्टामा चोट, स्कुटी चालक जिल्ला मोरङ पथरी सनिस्चरे .पा. बस्ने बर्ष १९ को हेमन्त राईको दाँया खुट्टा टाउकोमा चोट तिनै जना घाईते लाई उपचारको लागी मोरङ अस्पताल पथरी पठाएको अबस्था सामान्य,मो.सा. स्कुटी अप्रचौ जाँतेको नियन्त्रणमा,घट्नास्थल   ट्रा.प्र.पो. लेटाङबाट कि.मि. पुर्ब ।मा..से.नगरेको,.चा... साथमा नभएको, कारण - दुबै सवारी साधनको चालकको लापर्वाही

मिति २०८०।०८।२६ गते .१६:२० बजेको समयमा जिल्ला संखुवासभा मकालु गा.पा.- नयाँ बस्ती स्थित कोशी लोकमार्गमा भोटखोलाबाट खाँदवारी तर्फ आउदै गरेको प्र.-०२०५२ ०४५२ नं. को मो.सा. आफै अनियत्रित भई दुर्घटना हुदाँ मो.सा. चालक जिल्ला संखुवासभा भोटखोला गा.पा.- सिप्रुङ बस्ने वर्ष ३२ को तटुक शेर्पा सामान्य घाईते , मो.सा. पछाडी सवार . भोटखोला गा.पा. रुकमा बस्ने बर्ष ४५ को कान्छा लामा .४० मिटर भिरमा खसि गम्भिर घाईते भई घाईते दुबैलाई  उपचारको लागी स्वास्थ केन्द्र नुम पठाएको, मो.सा.घटना स्थलमा नै रहेको, घटनास्थल जिट्राप्रका संखुवासभाबाट .६४ कि.मि. पश्चिम पर्ने   दुर्घटना कारण:- लापरबाही,सडकको कारणथप टिपोट: -घाईते कान्छा लामाको नुम स्वास्थ्य चौकिमा उपचारकोक्रममा . १७ :५५ बजे मृत्यु भएको भनि अस्पताल प्रशासनलेजानकारी गराएको

मिति २०८०।८।२६ गते अं. १८०० बजेको समयमा जि. सुनसरी ईटहरी फुटजोन स्थित कोशी लोकमार्गमा उत्तर बाट दक्षिण तर्फ आउदै गरेको मे ६६०९ नं. को पिकअप जिपले सडक क्रस गर्दै गरेको जि. खोटाङ खार्नी घर बताउने बर्ष ४० को नबराज राईलाई ठक्कर दिदा अनुहारमा चोट लागी बोल्न सक्ने सामान्य घाईते भई उपचारको लागी सामुदायिक अस्पताल ईटहरी पठाएको ठक्कर दिने सबारी साधन चालक फरार रहेको खोत भईरहेको, घटनास्थल ट्रा.प्र.पो. हलगडा बाट २०० मिटर उत्तर पर्ने, दुर्घटनाको कारण पिकअप तिब्रगति

थप टिपोर्ट- ठक्कर दिने सबारी साधन चालक जि. ईलाम ईलाम .पा. बस्ने बर्ष ४६ को गणेश प्रसाद गुरुङ जिट्राप्रका झापाको नियन्त्रणमा रहेको

मिति२०८०।०८।२५ गते . १९:३० बजेको समयमा जि. झापा बिर्तामोड-७बाह्रघरे स्थित भित्रि पक्किसडकखण्डमा पुर्वबाट पश्चिम दक्षिणतर्फ जाँदै गरेको प्र१-०१-०१५प ६९२५ . को (२२० सिसि)मो.सा. चालक जि. झापा बिर्तामोड .पा.-१०बस्ने शसस्त्र प्रहरी . गणभद्रपुर झापामा कार्यारतबर्ष . ३५को .प्र.. दिल कुमार लिम्बुको टाउँको हात खुट्टामा चोट लागि गम्भिर घाईते भई APF गोलधाप बेशको गाडिद्धरा ओमसाहि पाथिभरा हस्पिटल भद्रपुरलगि उपचार भईरहेको, मो.सा. .प्र.चौ. गरामनिको नियन्त्रणमा, घटनास्थल ट्रा.प्र.पोष्ट बिर्ताबजारबाट .. कि.मि. पुर्व दक्षिण पर्ने कागजपत्र-नखुलेको, मा..से.-नखुलेको, कारण-मो.सा. तिब्रगति

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार