मुख्य समाचार
सप्तरीको बदगामामा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गयो | राष्ट्रिय मानवअधिकार आयोगसँग निष्पक्ष छानबिन गर्न पत्रकार महासङ्घ, सप्तरीको आग्रह | एमाले सप्तरी अधिवेशनको पूर्व सन्ध्यामा नेता प्याकुरेललाई कारवाहीको माग | पत्रकार महासङ्घ सप्तरीद्वारा दीप प्रज्ज्वलन | हनुमाननगर कङ्कालिनी नगरपालिकाले किसानको खेत खेतमा निःशुल्क बिजुली व्यवस्था | महुलीमा मोटरसाइकल दुर्घटना हुँदा वन कर्मचारीको मृत्यु | तिरहुत गाउँपालिकाकी उपाध्यक्ष सहित ११ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाए | कञ्चनरूपको बदगामा मोटरसाइकल दुर्घटनामा घाइते अर्का एक युवकको पनि मृत्यु | राजावादीहरू आन्दोलनको नाममा अराजक गतिविधि देखाए : माधव कुमार नेपाल | रूपनगरमा ग्रामीण महिलाको लैङ्गिक हिंसा तथा क्षमता विकास तालिम सम्पन्न |

सप्तरीको डाक्नेश्वरीमा एक दलित परिवारको ऋण मिन्हा

Kanchan24 175+ समाचार ( )
८ वैशाख २०८१, शनिबार

महेन्द्र सदा, पातो । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ५ पातो मुसहरी टोलमा जीवन विकास लघुवित्त वित्तिय संख्या लि. शाखा पातो द्वारा केन्द्र नं. १४९ मा मृतक महिला सदस्य सितली देवी सदा लाई किया खर्च एवं ऋण मिन्हा गरिएको छ ।
उक्त लघुवित्त संस्था लि. शाखा पातो ले केन्द्र ने०–१४९ को एक जना महिला सदस्य सितली देवी सदाको मृत्यु भएको उनले लिएको ऋण रकम ६०६०, हजार मध्ये १२ हजार नौ सय तिरेको र बाँकी रकम रु.४७ हजार एक स्य मिनहा गरेको शाखा प्रमुख साथै किरियाखर्च बानको लागी रु.१० दश हजार थप सहयोग गरेको सँधै मृतकको सम्झनामा एक वटा आँपको रूख समेत वडा नकके ५ को अध्यक्ष  रमेश चौधरी द्वारा पीडित परिवारलाई हस्तान्तरण गरी वृक्षारोपण समेत गरेको शाखा प्रमुख कृष्णदेव मण्डलले बताए ।
उक्त अवसरमा जीवन विकास लघुवित्त संस्था लि. मधेश प्रदेश प्रमुख  रामनारायण यादव, जिल्ला प्रमुख नन्दकिशोर एवं शाखा प्रमुख श्री कृष्णदेव मण्डल समेतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै