मुख्य समाचार
नेकपा (संयुक्त) को आह्वान : ‘घुस नखानेहरूको पार्टी’ बनाउन जेनजी र नागरिकलाई साथ दिन अपील | कञ्चनरूपमा ९ सय ७८ केजी गाँजासहित एक युवक पक्राउ | डाक्नेश्वरीमा वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न | रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस |

इटहरी ५ स्थित तुलशा टोल विकास
इटहरी ५ स्थित तुलशा टोल विकासको अध्यक्ष र सचिवमा भट्टराईद्वय चयन

Kanchan24 1+ समाचार ( )
अध्यक्ष र सचिवमा भट्टराईद्वय चयन
२७ जेठ २०८०, शनिबार

इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर ५ स्थित तुलसा टोल विकास संस्थाको आज भएको साधारणसभाबाट सर्वसहमतिमा नयाँ कार्य समिति चयन गरिएको छ । समितिको अध्यक्षमा तुलसी प्रसाद भट्टराई (गोपाल), उपाध्यक्षमा  चेत कुमारी घिमिरे रेखा, सचिवमा श्याम भट्टराई, सहसचिवमा वखत बहादुर खड्का र कोषध्यक्षमा रुपा दाहाल चयन हुनु भएको छ । यसैगरि सदस्यहरुमा सीता ढुंगाना, गोपाल घिमिरे, कमला पुर्कोटी, गुणराज कार्की, अञ्जु अधिकारी, काँशीनाथ दाहाल, गणेश पौडेल र बासुदेव दाहाल चयन हुनु भएको छ । यसैगरि लेखा समिति संयोजकमा भुवन दाहाल तथा सदस्यमा केदार श्रेष्ठ र खीन  बहादुर कार्की चयन हुनु भएको छ ।

यस्तै वरिष्ठ सल्लाहकारमा शारदा प्रसाद अधिकारी चयन हुनु भएको छ भने सल्लाहकारहरुमा क्षेत्र बहादुर कार्की, जगन्नाथ दाहाल, निलम बस्नेत, नवराज पौडेल, वुद्धिप्रसाद ढकाल र देवी कार्की चयन हुनु भएको छ । टोल विकासका निवर्तमान अध्यक्ष निलम बस्नेतको अध्यक्षता तथा इटहरी ५ का वडाध्यक्ष भीष्मकुमार घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा टोल विकासका पूर्व अध्यक्ष क्षेत्र बहादुर कार्की, जगन्नाथ दाहाल,  पवित्रराज कोइराला लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार