मुख्य समाचार
ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्य | रुपनी–छिन्नमास्ता सडक निर्माण चाँडै सम्पन्न गराउन सक्रिय पालिका अध्यक्ष चौधरी | खाँडो खोलामा युवक मृत भेटिए | १४ सूत्रीय माग राखी डाक्नेश्वरीमा नगर प्रमुखलाई ज्ञापनपत्र | आफ्नो अधिकार के हो भन्ने बुझ्न जरुरी छ । | कञ्चनरूप कार्यपालिकाको नाममा अन्तरिम आदेश जारी नहुने आदेश जारी | बैंकमा कार्यरत सुरक्षागार्डको हत्या आरोपमा एक पक्राउ | कञ्चनरूप पडेमारामा अग्निपीडितलाई भाडा वर्तन लगायत सामग्री प्रदान | सरकारमा बसेर देश जनतालाई बेबकुफ बनाउँदै गरेको कांग्रेस नेताको आरोप | अनुगमन टोली आउँदा राजविराजका औषधि पसलेहरू सटर बन्द गरेर भागाभाग |

विराटनगरमा टोटल हेल्थ मारवाडी टेवल टेनिस प्रतियोगिता हुँदै

Kanchan24 1+ समाचार ( )
५ जेठ २०८०, शुक्रबार

विराटनगर, ५ वैशाख । विराटनगरमा टोटल हेल्थ मारवाडी टेवल टेनिस प्रतियोगिता हुने भएको छ ।

महेश्वरी समाज, महेश्वरी युवा मञ्च विराटनगरको आयोजनामा शनिबारदेखि विराटनगर दुर्गा चोकदेखि २ सय मिटर उत्तरप्टी रहेको स्टेलर टेवल टेनिस टे«निङ सेन्टरमा प्रयोगिता हुने भएको हो । प्रतियोगितामा मारवाडी समुदायका खेलाडीहरुले मात्र सहभागी हुन सक्नेछन् ।

प्रतियोगितामा सहभागी हुनका लागि रजिष्ट्रेशन खुला गरिएको छ । रजिष्ट्रेशन शुल्क एक सय रुपैयाँ तोकिएको र महिलाहरुका लागि निशुल्क रहेको बताइएको छ । रजिष्ट्रेसन आज दिउँसो २ बजेभित्रमा गर्न सकिने आयोजकले जनाएको छ । 

प्रतियोगिता १२ वर्षदेखि १७ वर्ष, १८ देखि ४० र ४० वर्ष माथिका उमेर समुहमा हुनेछ । राजिष्ट्रेसनका लागि ९८०१७८४९०२ महेश अटल, ९८०१०८५७१५ गौरव राठी र ९८१९३५८८५० मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार