मुख्य समाचार
सप्तरीका पत्रकार विनयलाल कर्णलाई लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार | कञ्चनरूपमा बेवारिसे अवस्थामा भेटिएकी नवजात शिशु, उपचारका लागि धरान रेफर | शीतलहरको कहरः सप्तरीको कञ्चनरुपमा चिसोले एक मजदुरको मृत्यु | कञ्चनरुपको काटुन “कामभन्दा ठूलो ताली, विकासभन्दा ठूलो विवाद” | कञ्चनरूपमा आरोप र प्रत्यारोपको भारी , शिक्षक तथा कर्मचारी महिनौँ देखी तलब नपाँउदा सङ्कटमा | कञ्चनरूपमा प्रशासनिक अराजकता चुलिँदै, कर्मचारी–शिक्षकको तलब ‘आकाशको फल’ जस्तै | कोशी स्नान र कोशी मेलास: श्रद्धा, संस्कृति र व्यापारको संगम | बहुविवाह मुद्दामा कानुनको नजरबाट टाढा रहँदै आएकी एक महिला प्रहरीको नियन्त्रणमा | चार वर्षीय छोराको हत्या आरोपमा आमा पक्राउ | जाडो र शीतलहर बढेपछि कञ्चनरूप र अग्नीसाइर कृष्णासवरनमा तीन दिन विद्यालय विदा |

टीकटक बन्द गर्ने नेपाल सरकारको निर्णय

Kanchan24 1+ समाचार ( )
२७ कार्तिक २०८०, सोमबार

काठमाडौं । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ ।आज बसेकाे मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हाे ।

टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता  रेखा शर्माले नेपाल प्रेसलाई जानकारी दिनुभयो ।
पछिल्लो समय नेपालमा सामाजिक सद्भाव विथोल्ने गतिविधि भइरहेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय भएको उहाँले बताउनुभयो । 
उहाँका अनुसार मन्त्रिपरिषद् बैठकले नेपाली क्यालेण्डरमा नेपाल सम्वतलाई पनि विक्रम सम्वत जस्तै गरेर उल्लेख गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार