मुख्य समाचार
ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्य | रुपनी–छिन्नमास्ता सडक निर्माण चाँडै सम्पन्न गराउन सक्रिय पालिका अध्यक्ष चौधरी | खाँडो खोलामा युवक मृत भेटिए | १४ सूत्रीय माग राखी डाक्नेश्वरीमा नगर प्रमुखलाई ज्ञापनपत्र | आफ्नो अधिकार के हो भन्ने बुझ्न जरुरी छ । | कञ्चनरूप कार्यपालिकाको नाममा अन्तरिम आदेश जारी नहुने आदेश जारी | बैंकमा कार्यरत सुरक्षागार्डको हत्या आरोपमा एक पक्राउ | कञ्चनरूप पडेमारामा अग्निपीडितलाई भाडा वर्तन लगायत सामग्री प्रदान | सरकारमा बसेर देश जनतालाई बेबकुफ बनाउँदै गरेको कांग्रेस नेताको आरोप | अनुगमन टोली आउँदा राजविराजका औषधि पसलेहरू सटर बन्द गरेर भागाभाग |

अमरदहलाई पराजित गर्दै लेटाङले जित्यो वडादशैं कपको उपाधि

Kanchan24 1+ समाचार ( )
६ कार्तिक २०८०, सोमबार

-राजु गौतम 

मोरङ । रतुवामाई नगरपालिकास्थित सौंठामा सम्पन्न वडादशैं कप फुटबल प्रतियोगिताको उपाधि लेटाङ एकेडेमीले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा अमरदह स्पोर्टिङ क्लवलाई ट्राइबेकरमा ४ ३ ले पराजित गर्दै लेटाङ एकेडेमीले उपाधि जितेको हो ।

निर्धारित समयको खेलमा दुवैतर्फबाट १ १  गोलको बराबारी भएपछि खेलको निर्णय ट्राइबेकरबाट लिइएको थियो । सौंठा स्पोर्टिङ क्लब रतुवामाईको आयोजनामा भएको प्रतियोगिताको उपाधि विजेता लेटाङले ट्रफिसहित नगद ५१ हजार र उपविजेता अमरदहरले ट्रफिसहित ३१ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै