मुख्य समाचार
रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही | बादलको अभिव्यक्तिले एमालेमा तरंग | मालपोत कार्यालय सप्तरीबाट लेखापढी व्यवसायी पक्राउ | सप्तरीमा प्रतिबन्धित औषधिसहित युवक पक्राउ | राजविराजमा डोजरको गर्जन : वर्षौँदेखि सडक निल्ने संरचनामाथि अन्ततः नगरपालिकाको प्रहार | कञ्चनरूपमा आर्या फर्माल्याबको पारा–मेडिकल कार्यक्रम , स्वदेशी औषधिको गुणस्तरमा जोड |

इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

Kanchan24 1+ समाचार ( )
१२ अशोज २०८०, शुक्रबार

इटहरी । इटहरीस्थित विराटनगर—इटहरी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । इटहरी १२ खनारस्थित ट्रान्सपोर्ट नजिकै दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाइ दुर्घटना हुँदा सुनसरीको देवानगञ्ज ५ घर भइ दुहबी ८ बस्ने २३ वर्षीय पवन कुमार साह र विराटनगर १ बस्ने १९ वर्षीय अजित थापाको ज्यान गएको हो ।

गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका विराटनगर २ का सुशान्त दाहालको विराट नर्सिङ होममा उपचार भइरहेको छ ।

विराटनगरबाट इटहरी आउँदै गरेको प्रदेश १०२–०४६ प १९६७ र इटहरीबाट जाँदै गरेको प्रदेश १–०२–०४६ प ७२५८ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाएको प्रहरीले जनाएको छ । एकआपसमा ठक्कर खाइ अनियन्त्रित भएको मोटरसाइकल स १ ख ८१६ नम्बरको बससँग पनि ठोक्किएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार